आईतवार २० बैशाख, २०८३ (Sunday May 03, 2026)

कडा प्रतिस्पर्धा बिच अनेरास्ववियुकाे अध्यक्षमा डा. कडरिया निर्वाचित ।

शुक्रबार ३० जेष्ठ, २०८२ Bichar Batika. 1569


कडा प्रतिस्पर्धा बिच अनेरास्ववियुकाे अध्यक्षमा डा. कडरिया निर्वाचित ।

जेष्ठ ३० काठमाडौं , नेकपा(एमाले) निकट बिद्यार्थी संगगठन अनेरास्ववियुको२४ औं राष्ट्रिय महाधिवेशन बाट कडा  प्रतिस्पर्धाकाे बिच  अध्यक्षमा डा.सुजन कडरिया निर्वाचित भएकाे छ ।
  अर्का प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतले हराएर डा. कडरिया  निर्वाचित  भएकाे थियाे कडरियाले ७३२ मत पाएको थियाे  पौडेलले ७२५ मत पाएका थिय ।

 अनेरास्ववियुकाे २४ औं  राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष डा. कडरिया ,उपाध्यक्षमा  ई.बिकास श्रेष्ठ / अन्जना सिवाकोटी ,महासचिवमा दिपक धामी , उपमहासचिवमा कमल जाेशी , सचिवहरूमा आकाश घर्ती , ई.रचना सापकोटा ,समिमबाबु र अधिवक्ता गाेपाल नेपाल निर्वाचित भएकाे छ भने आयाेगकाे अध्यक्षहरूमा प्रकाश विष्ट , अन्जली लम्साल ,सुमन घिमिरे र जित प्रसाद सिटौला निर्वाचित भएकाे छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु