मंगलवार १६ असार, २०८३ (Tuesday June 30, 2026)

एमाले संसदीय दलकाे आकस्मिक बैठक विचाराधीन तथा विवादीत विधेयक माथि छलफल हुन सक्ने ।

मंगलवार ३ भाद्र, २०८२ Bichar Batika 1514


एमाले संसदीय दलकाे  आकस्मिक बैठक विचाराधीन तथा विवादीत विधेयक माथि छलफल हुन सक्ने  ।

भदाै ३ काठमाडौं , नेकपा( एमाले)संसदीय दलकाे आकस्मिक बैठक बाेलाईएकाे छ  संसदमा विचाराधीन तथा विवादीत कतिपय विधेयकहरूकाे बारेमा छलफल गरि दलकाे धारणा बनाउन हुन सक्ने सांसदहरूकाे  अनुमान छ  ।
 जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना पठाइएको  एमाले सांसदले सूर्य थापाले जानकारी गराउनु भयाे ।
आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन । 
प्रतिनिधि सभाको बैठक भोलि बुधबार बस्दैछ । त्यसअगाडि आज एमालेले संसदीय दलको बैठक आकस्मिक रुपमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु