आईतवार २० बैशाख, २०८३ (Sunday May 03, 2026)

वडा सम्मेलनमा गएका रास्वपाका नेताकाे गाडीमा अज्ञात व्यक्तिले गरे ताेडफाेड ।

शुक्रबार २ माघ, २०८२ Bichar Batika 1265


वडा सम्मेलनमा गएका रास्वपाका नेताकाे गाडीमा अज्ञात व्यक्तिले गरे ताेडफाेड ।

माघ २ गाेर्खा, गोर्खाको भिमसेन गाउँपालिका वडा नं. ३ मा वडा सम्मेलनकाे लागि पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारसहितको टोली चढेको गाडी पार्किङ गरि राखेकाे ठाउँमा अज्ञात व्यक्तिहरूले तोडफोड गरेकाे छ ।
धनेश थापाको वा प्र ०२५ च ७०३० नम्बरको  गाडी पार्किङगरि राखेको ठाउँमा अज्ञात व्यक्तिहरूले ताेडफाेड गरिदिए छपि उक्त घटना बारेमा प्रहरीमा उजुरी गराईसकेकाे र आफूहरू सबै जना  सुरक्षित रहेको उनको केन्द्रीय सदस्य परियारले बताएका छ ।
रास्वपाकाे  अहिले हरेक वडा - वडामा  सम्मेलन चलिरहेकाेले वडा सम्मेलनकाे लागि परियारसहितको टोली गाेर्खा पुगेकाे थियाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु