शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

बालेल नेतृत्वमा बन्ने सरकारकाे मन्त्रीहरू फाइनल ।

शुक्रबार १३ चैत्र, २०८२ Bichar Batika 1124


बालेल नेतृत्वमा बन्ने सरकारकाे मन्त्रीहरू फाइनल ।

चैत १३ काठमाडौं ,रास्वपाकाे वरिष्ठ नेता  बालेन शाहकाे नेतृत्वमा  बन्ने  सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको  सार्वजनिक भएकाे छ ।
स्राेतले दिएकाे सुचना अनुसार मन्त्री हुनेहरूकाे  निम्न बमोजिम रहेकाे  छ।
 प्रधानमन्त्री:-बालेन्द्र साह,
अर्थमन्त्री :-स्वर्णिम वाग्ले,
कानूनमन्त्री :-सोविता गौतम,
परराष्ट्रमन्त्री :-शिशिर खनाल,
उर्जामन्त्री:-विराजभक्त श्रेष्ठ,
गृहमन्त्री:-सुधन गुरुङ,
उद्योग मन्त्री:-अमरेश कुमार सिंह,
संघीय मामिला तथा सामान्य प्रशासन:-प्रतिभा रावल,
कृषि मन्त्री:-गीता चौधरी,
सञ्चारमन्त्री:-विक्रम तिमल्सिना,
श्रम मन्त्री:-दिपक साह,
शिक्षा मन्त्री:-सस्मित पोखरेल,
पर्यटनमन्त्री:-खडक पौडेल,
 भौतिक पुर्वाधार मन्त्री:-सुनिल लम्साल,
महिला बालबालिका मन्त्री:-सीता वादी,
स्वास्थ्य तथा जनसंख्या मन्त्री:-निशा मेहता,
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु