कार्तिक २६, रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्याएपछि सुस्ताएको पर्यटन व्यवसाय आवागमन सहज बन्दै गएसँग...
रमेश कुमार बोहोरा कार्तिक २१, काठमाडौं । मानव सभ्यताको विकाससँगै प्रकृति, जीवन, श्रम, सम्बन्ध र समृद्धिसँग जोडिएका विश्वास, मूल्य र परम्पराले संस्कृतिको स्वरूप ग्रहण गर्दै आएका छन्। यस्ता सांस्कृतिक अभ्यासले समाजको इतिहास, सामूहिक चेतना र जीवनदर्शनलाई एउटा पुस्ताबाट अर्को पुस्तासम...
कार्तिक १९, काठमाडौं । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई सरकारले दिएको जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने सुविधा थप दुई महिना लम्ब्याएको छ। यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा बढाएर आगामी पुस मसान्तसम्म पुर्याइएको हो। कम्पनी रजिष्ट्रार...
कार्तिक १२, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी, अष्ट्रेलियन र सिंगापुर डलरको मूल्य बढेको छ। त्यसैगरी, युरो, पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक र क्यानेडियन डलरको मूल्यमा भने गिरावट आएको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२...
असोज १४ इटहरी । युवाको सीप पहिचान गर्दै रोजगारीका अवसरसँग प्रत्यक्ष जोड्ने उद्देश्यले इटहरीमा ‘सीप तथा रोजगार मेला–२०८३’ सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुधबारदेखि सुरु भएको मेलाको सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। असोज २० गतेसम्म सञ्चालन हुने म...
असाेज १४ काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा तोकिएको छ। त्यस्तै, युरो एकको खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ पैसा तथा बेलायती पाउन्ड...
भदाै १४ रामेछाप , प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम प्रयोग गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउँदै ठगी गरेको आरोपमा रामेछाप प्रहरीले रास्वपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की रहेकाे जिल्ला प्रहरी कार्यालय रामेछा...
साउन ११ काठमाडौं ,स्वास्थ्यप्रति नागरिकको बढ्दो सचेतनासँगै शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा विभिन्न रोगको जोखिम न्यूनीकरणमा उपयोगी मानिएको मोरिङ्गा (सजिवन/शितलचिनी)लाई शतप्रतिशत प्राकृतिक रूपमा उत्पादन गरी बराह एग्रो फुड्सले ‘बराह मोरिङ्गा’ बजारमा ल्याएको छ । राजधानी...
साउन ५ काठमाडौं , सरकारले निजी स्वास्थ्य र शिक्षा क्षेत्रमा लागू गर्ने तयारी गरेको ३ प्रतिशत समता शुल्क (कर) तत्काल कार्यान्वयन नगर्ने प्रधानमन्त्री बालेन शाहले सञ्जाल बाट जानकारी गराउनु भएकाे छ । प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमा आम नागरिकमाथि थप आर्थिक भार पर्ने र व्य...
असार १ काठमाडौं ,प्रतिनिधिसभा र राष्ट्रियसभामा दुवै सदनको बैठक आज बस्दै छ, बैठकमा आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटसँग सम्बन्धित विषय माथि छलफल हुने कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएकाे छ । सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ , बैठकमा विनियोजन विधेयक, २०८३ अन्...
जेष्ठ ३० पाेखरा, पर्यटकीय राजधानी पोखराकाे फेवातालमा एकै दिन ५ हजारभन्दा बढि पर्यटकले डुङ्गा सयर गरेका छन् , अन्नपूर्ण क्षेत्रलगायत आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएकाेले पर्यटन व्यवसायी उत्साहित भएकाे छ । पर्यटकको बढ्दो चापसँगै पोखराका धेरैजसो होटल भरिभराउ रहेकाे छ, विग...
जेष्ठ १९ काठमाडौँ , नेपालबाट अन्तरराष्ट्रिय उडान गर्दै आहीरहेकाे वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ । यही जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा...
जेष्ठ १४ मुगु , मुगुम कार्मारोङ गाउँपालिकाले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि हिजाे जेठ १३ गतेदेखि असार १३ गतेसम्मका लागि यार्सा संकलन अनुमति दिनुकाे साथै वन प्रवेश खुल्ला गरेको छ। गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा का अनुसार यार्सागुम्बा संकलनका लागि आवश्यक ‘छोडपुर्...
जेष्ठ ४ काठमाडौं , नेपाल राष्ट्र बैंकले आजकाे विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा ,युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद...
जेठ १ काठमाडौं, अब अवैध रूपमा अस्वाभाविक सम्पत्ति जोड्ने नेता र कर्मचारी विरुद्ध सर्वसाधारणले उजुरी दिन सक्ने भएकाे छन् । सम्पत्ति छानबिन आयोग २०८३ द्वारा जारी गरिएको सार्वजनिक सूचनामा सार्वजनिक पदमा बस्ने पदधारी, राजनीतिक नेता तथा कर्मचारीले आफ्नो वा आफन्तको नाममा स्वदेश–विदेशमा...
बैशाख ३० काठमाडौँ , हिजाेकाे तुलनामा आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ , सुन तोलामा ७ सय रुपैयाँले घट्दा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ कायम रहेक...
बैशाख २९ काठमाडौं, सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) तय गरेको अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले जानकारी गराउएकाे छ । अर्थ समितिको मंगलबार बसेको बैठकमा राष्ट्रिय स्रोतकाे अनुमानि स्रोत र खर्चको आवश्यकतालाई आधार मानेर उक्त...
बैशाख २६ काठमाडौं , दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित भृकुटीमण्डपमा साउथ एसिया ट्रेड फेयर २०२६ सञ्चालन भैरहेको छ । नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटिया, बंगलादेशका राजदूत सफिक्वयर रहमान र नेपाल चेम्बर अफ कमर्श...
बैशाख १७ मोरङ , विराट व्यापार संघको केन्द्रीय कार्यालय, विराटनगरमा बुधबार सम्पन्न २६औँ साधारणसभा तथा १३औँ अधिवेशनबाट अध्यक्षमा प्रमाेद कुमार अग्रवाल( जिन्दल) सर्वसम्मत निर्वाचित भएकाे छ । संघको निवर्तमान वरिष्ठ उपाध्यक्ष रहेर संघमा काम गर्दै आएका अग्रवाल व्यवसायिक क्षे...
चैत ९ काठमाडौं , विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपाली (एनआरएनए) र नेपाली मूलका विदेशी नागरिकहरुको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवम् लगानी प्रबर्द्धन गर्न विश्व भरि छरिएर रहेका नेपाली मूलका नागरिक एवम् गैर आवासीय नेपाली(एनआ...