आईतवार १८ माघ, २०७७

माघ १८, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई शनिबार साँझ पक्राउ गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।
उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २००, नक्कली नोट एक हजार दरको पाँच, मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स र ब्लुबुक बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले जानकारी दिए ।
दुवै पक्राउ पर्नेलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ ।
Baclofene Facebook
https://buylasixshop.com/ - furosemide drug class
Orquitis Propecia
Propecia Sale Drugstore
cialis details
Buy Now Flagyl Cheap Online
tadalafil cialis cost tadalafil generic
side effects of tadalafil tadalafil brands
tadalafil price walmart https://nextadalafil.com/
buy cialis tadalafil cost in canada
cialis tulsa ok http://www.alevitrasp.com First stage lasts for several years the transition to the second stage is almost unavoidable. apormimams
tadalafil price walmart tadalafil online with out prescription
ivermectin 3 mg buy ivermectin for humans australia
viagra story buy generic viagra
buy viagra sildenafil online what is sildenafil 20 mg https://sildenafilkiol.com/
order female viagra online where can i purchase sildenafil https://aviagrasbt.com/
cpd essay essay format apa 6th edition https://essayby1.com/
????????????????????
Malleable Cast Iron Elbow ???????????