शुक्रबार १ जेष्ठ, २०८३ (Friday May 15, 2026)

उपत्यकामा आमहड्तालको आंशिक प्रभाव 

बिहीबार २२ माघ, २०७७ विचारवाटिका 1909


उपत्यकामा आमहड्तालको आंशिक प्रभाव 

 

माघ २२, काठमाडौं । उपत्यकामा नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको आंशिक प्रभाव परेको छ ।

प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ता उपत्यकाका मुख्य सडकमा देखिएका छन् भने भित्री सडकमा सवारीसाधनहरु चलेका छन् । शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । पसलहरु पनि कुनै–कुनै मात्र खुलेका छन् । 

गृह मन्त्रालयले सडकमा अवरोध सिर्जना गर्नेलाई पक्राउ गर्न भन्दै प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । 


 




मतहरू

FvfcimanT

viagra for sale on the interney the cheapest online viagra online pharmacy viagra


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु