मंगलवार ४ जेष्ठ, २०७८
जेठ ४, काठमाडौं । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको सपथ बदरको माग गर्दै परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीशको बेन्चमा हुने भएको छ ।
प्रधानन्यायाधीश आफैंले प्रधानमन्त्री ओलीको शपथविरुद्ध परेका रिट हेर्ने भएका छन् ।
बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले शपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली उच्चारण गरेका थिएनन् । राष्ट्रपतिले दोहोर्याएर उच्चारण गराउँदा समेत ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।
Death By Amoxicillin
Acheter Priligy Generique
Viagra With Dapoxetine
cialis viagra interaction
DionBism http://www.alevitrasp.com
Lizanna
http://buytadalafshop.com/ - cialis