शुक्रबार ७ जेष्ठ, २०७८
जेठ ७, काठमाडौं । नयाँ सरकार गठनमा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि तटस्थ बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने बेलामा पनि जसपाको ठाकुर पक्ष तटस्थ बसेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने बताएको छ ।