शुक्रबार १ जेष्ठ, २०८३ (Friday May 15, 2026)

काठमाडौंमा २७ गतदेखि मदिरा बिक्री वितरणमा गर्न नपाइने

आईतवार २५ बैशाख, २०७९ विचारवाटिका 2349


काठमाडौंमा २७ गतदेखि मदिरा बिक्री वितरणमा गर्न नपाइने

बैशाख २५ काठमाडौं, स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै काठमाडौंमा यहि २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरण गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै  बैशाख २७ गते मंंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन नगर्न नगराउन आग्रह गरेको छ । ३० बैशाखमा स्थानीय तहको निर्वाचनको दिन तोकिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु