बुधबार १९ फाल्गुन, २०७७
१९ फागुन, काठमाडौं ।
सांसदहरुलाई बुधबार कोरोना भाइरस कोभिड(१९विरुद्धको खोप लगाइने भएको छ ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ
सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुले खोप लगाउनेछन ।
आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पन खोप लगाइने छ ।
सींघ संसद सचिवालयका कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई भने बिहीबार खोप लगाउने तय।री छ ।
यस्तै, २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र बुधबार र बिहीबार लगाउन छुटेकालाई खोप लगाइने छ ।
http://buystromectolon.com/ - ivermectin cost
Rezept Viagra Torte
Isotretinoin Worldwide Price Amex Accepted Online
https://nextadalafil.com/ generic cialis tadalafil
tadalafil brands cheapest tadalafil cost
cost tadalafil generic cheapest tadalafil cost
Trouver Du Cialis Pas Cher GebyGype https://alevitrasp.com Sevelomb
buy cialis pills where to buy tadalafil on line
ivermectin 6mg dosage cost of ivermectin lotion
hydroxy cloroquine gripxebq hydroxychloroquine sulfate uses
ivermectin usa price stromectol uk
preeplern
buying cialis online forum