सोमबार १८ जेष्ठ, २०८३ (Monday June 01, 2026)

राजनीति

पुरानाे तीन दलकाे सहमति पछि मधेसीका मुख्यमन्त्री यादवले पाय विश्वासको मत ।

जेष्ठ ९ काठमाडौं, लाेकतन्त्र रक्षाका लागि पुरानो तिन दलकाे सहमति पछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । हिजाे बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३६ मत प्राप्त गर्नुभएको हो , १०२ सदस्...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यदलको दोस्रो बैठक बस्दै ।

बैशाख १० काठमाडौँ , प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधनकाे बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक आज दिउँसो तीन बजे बस्दै छ ।   बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरु र कार्यदलको आगामी कामकारवाहीका प्रस्तावित कार्ययो...

विद्यार्थी संगठन खारेजकाे विरूद्वमा संगठन द्वारा संयुक्त आन्दोलनकाे घाेषणा ।

 चैत २७ काठमाडौं , विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध विद्यार्थी संगठनले  संयुक्त आन्दोलनको घोषणा गरेको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेको हो। सरकारको १०० वटा शासकीय सुधारका काममा विद्यार्थी संगठन खारेज गर्ने बुँदा पनि समावेश भएपछि विद्...

संघीय संसद्को आज दुबै सदनकाे बैठक बस्दै ।

चैत २३ काठमाडौं , संघीय संसद्काे आज दुवै सदनको बैठक बस्दैछ ।  प्रतिनिधिसभाको बैठक  दिनको १ बजे बस्दै छ, संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजकाे  बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ, आजको बैठकमा गृहमन्त्री...

बालेल नेतृत्वमा बन्ने सरकारकाे मन्त्रीहरू फाइनल ।

चैत १३ काठमाडौं ,रास्वपाकाे वरिष्ठ नेता  बालेन शाहकाे नेतृत्वमा  बन्ने  सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको  सार्वजनिक भएकाे छ । स्राेतले दिएकाे सुचना अनुसार मन्त्री हुनेहरूकाे  निम्न बमोजिम रहेकाे  छ।  प्रधानमन्त्री:-बालेन्द्र साह, अर्थमन्त्री :-स्वर्णिम...

गगन बाहेकको कांग्रेसको परिकल्पना गर्नु कांग्रेसको लागि ठूलो क्षति हुन्छ :- नेता मिश्र ।

चैत ६ काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामाबारे टिप्पणी गर्दै नेता मनिष मिश्रले उच्चतम् राजनीतिक नैतिकता भन्दै प्रशंसा गर्दै गगन बाहेकको कांग्रेसको परिकल्पना गर्नु कांग्रेसको लागि ठूलो क्षति बताएका छन् । नेता मिश्रले सभापति थापाको राजीनामा यो उच्चत्तम राजनीतिक नैतिकता रहेको बताएका...

सभापति लामिछाने र वरिष्ठ नेता बालेन बिच भागबन्डा नमिल्दा सरकार गठन गर्न सकस ।

चैत ३ काठमाडौं , लगभग दुई तिहाइ बहुमत ल्याएर सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्रालयको भागबन्डा नमिल्दा सरकार गठनमा सकस भएकाे समाचार बाहिन थालेकाे छ । आउदाे चैतकाे दस गते भित्र बालेन शाहकाे नेतृत्वमा सरकार गठनको तयार...

नवनियुक्त चिनियाँ राजदूत चाङ र राष्ट्रिय सभाका अध्यक्ष दाहाल बिच शिष्टाचार भेटवार्ता ।

चैत २ काठमाडौँ , नेपालकाे लागि चिनका नवनियुक्त राजदूत चाङ माओमिङ र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल बिच   शिष्टाचार भेटवार्ता भएकाे छ । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षम भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक विषयमा छलफल भएको अध्यक्ष दाहाल...

एमालेकाे सचिवालय बैठकले टुङ्गो लगायाे समानुपातिकतर्फको सांसद ।

फागुन ३० काठमाडौं ,नेकपा (एमाले)काे सचिवालय बैठकले  समानुपातिक सांसदको टुङ्गो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डूमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई प्राप्त समानुपातिक सांसदको सिटअनुसार नाम टुङ्गो लगाएको सचिव महेश बस्नेतले जानकारी दिनुभयो । सचिव बस्नेतले  दिनुभ...

लोकतन्त्रमा जनताको फैसला नै अन्तिम फैसला हुन्छ , प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्छाैं :- अध्यक्ष ओली ।

फागुन २८ काठमाडौं , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने बताउँदै  प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्ने सामाजिक सञ्जालबाट  प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । अध्यक्ष ओलीले फेसबुकमार्फत एक सन्देश जारी गर्दै निर्वाचनमा आफू र आफ्नो पार्ट...

नेपाली काँग्रेस राष्ट्रिय सभा सदस्यहरू एकताबद्ध भएर विशेष जिम्मेवारी पूर्वक प्रस्तुत हुने ।

फागुन २७ काठमाडौँ , नेपाली  कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको उपस्थितिमा कांग्रेस राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले  कांग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ ।  &nbs...

बालेन शाहकाे उदय र नेपालको भविष्य :- प्रेमचन्द्र झा ।

प्रेमचन्द्र झा फागुन २६ काठमाडौं , नेपालको राजनीतिक इतिहासमा समय–समयमा जनताले परिवर्तनको खोजी गरेका छन्। लामो समयदेखि परम्परागत दल, पुराना अनुहार र अस्थिरताले चिनिएको नेपाली राजनीतिमा नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता महसुस हुँदै आएको छ, यस्तै पृष्ठभूमिमा वैकल्पिक राजनीतिको प्रतीकका रूपमा उद...

नेकपाका उम्मेदवार दाहाल एमालेमा प्रवेश महेश बस्नेत जिताउन सक्रियरूपमा लाग्ने प्रतिबद्धता ।

फागुन ६ भक्तपुर , चुनावको मिति नजिकिँदै गर्दा भक्तपुर दुईमा नेकपा संयुक्तबाट उम्मेदवारी दिएका लोककृष्ण दाहालनै नेकपा  (एमाले)मा प्रवेश गरि एमालेका  उम्मेदवार महेश बस्नेतलाई जिताउन सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता जाहेर गरेकाे छ । नेकपा संयुक्तबाट उम्मेदवारी दिएका दाहालले आज बुधबार एमाले...

भगबती चौधरीका पक्षमा महिलाहरु, मन र मत परिवर्तन नगर्ने अडानमा ।

फागुन ३ सुनसरी , फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा सुनसरी क्षेत्र नं. ३ मा नेकपा (एमाले) की उम्मेदवार भगबती चौधरीले आफ्नो सक्रियता बढाउनु भएको छ । निवर्तमान सांसद समेत रहनु भएकी  चौधरीका पक्षमा जनलहर बढेसँगै  आफ्नो निर्वाचन क्षेत्रका जनताविच सल्लाह सुझाब...

रामुपाकाे केन्द्रीय उपाध्यक्ष तथा धनुषा ३काे उम्मेदवार झा पार्टी परित्याग गरि रास्वपा प्रवेश ।

माघ २८ धनुषा , राष्ट्रिय मुक्ति पार्टी (रामुपा)का केन्द्रीय उपाध्यक्ष तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार राजीव झा रामुपा परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।  धनुषा क्षेत्र नं.३ बाट राजेन्द्र महतो नेतृत्वको रामुपाबाट ‘जाँतो’ चुनाव चिह्...

प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूकाे सुरक्षाको जिम्मा युवा संघले लिन्छ :- अध्यक्ष गुरूङ ।

माघ १९ काठमाडौं , फागुन २१ गते हुन गहिरहेकाे प्रतिनिधि सभाकाे निर्वाचनमा नेकपा ( एमाले ) का उम्मेदवारहरूकाे सुरक्षाको जिम्मा राष्ट्रिय युवा संघ नेपालले लिने संघका अध्यक्ष  माहाराज गुरूङले विज्ञप्ति मार्फत जानकारी गराउनु भएकाे छ । अध्यक्ष  गुरुङले विज्ञप्तिमा १६५ वटै प्रतिनिधिसभा निर्वाचन...

निर्वाचनमा सबैजना आक्रमण रूपमा लागाै जित सुनिश्चित छ :- समानुपातिक उम्मेदवार श्रेष्ठ ।

माघ १७ काठमाडौं , नेकपा ( एमाले ) रामेछापका पुराना नेता नेकपा ( एमाले ) प्रतिनिधि सभा समानुपातिक उम्मेदवार राजकुमार श्रेष्ठले फागुन २१ गते हुन गहिरहेकाे प्रतिनिधि सभाकाे निर्वाचनमा पार्टीको संगठित सदस्यहरू आक्रमण रूपमा लाग्नु पर्ने बताउनु हुदै सबैजना आक्रमण रूपमा लागे रामेछाप एमालेको जित सुनिश्चित र...

युवा प्रतिनिधि परिषद भेलाबाट राष्ट्रिय युवा संघकाे अध्यक्षमा गुरूङ मनाेनित ।

माघ १६ काठमाडौं , नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौंमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेला तथा प्रतिनिधि परिषद भेलाबाट महाराज गुरूङ अध्यक्ष पदमा मनाेनितभएकाे छ ।    राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबे नेकपा (एमाले)को११राष्ट्रिय महाधिवेशन बाट पार्टीको केन्द्रीय...

बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा लामा मनाेनित ।

माघ १२ काठमाडौं , नेकपा (एमाले ) बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सराेज माेहन लामा मनाेनित हुनु भएकाे छ । बागमती प्रदेश सम्पर्क कमिटीको आज बसेकाे विस्तारित बैठकले अध्यक्षमा लामा सगै उपाध्यक्षमा अमृत खड्का , उपसचिवमा राजेन्द्र श्रेष्ठ र साेभा तिमिल्सिना सर्व समहतले मनाेनित हुनु भएकाे छ ।...

देशको नेतृत्व गर्न खोज्नेसँग पब्लिक डिबेट गर्न तयार छु :- एमाले अध्यक्ष ओली ।

माघ ११ काठमाडौं,  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गर्न खोज्नेसँग पब्लिक डिबेट गर्न आफू तयार रहेकाे  बताउनु भएकाे छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् एमाले अध्यक्ष ओलीले अहिले उठिरहेको विषयलाई आफूले सकारात्मक रूपमा लिएको जानकारी गराउदै प्रधानमन्त्र...