शनिबार १३ असार, २०८३ (Saturday June 27, 2026)

राजनीति

आर्थिक वृद्धि गरेका १० देश मध्ये नेपाललाई एक देश बनाउने: अध्यक्ष केपी शर्मा ओली

भदौ ११, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विश्वमा तीव्र आर्थिक वृद्धि गरेका १० देश मध्ये नेपाललाई एक देश बनाउने काम एमालले गरेको बताएका छन् ।  आज काठमाडौंमा बसेको एक कार्यक्रममा जनप्रतिनिधिसँग बोल्दै, अध्यक्ष ओलीले नेकपा एमालेले यस्तो काम गरेको देखेर विरोधीहरूको आपत्ति पनि प्रकट गरेका छ...

जनमत पार्टीका चार जना प्रदेशसभा सदस्यहरूलाई कार्बाही

भदौ ३, जनमत पार्टीले आन्तरिक मूल्यांकन प्रणालीमा असफल भएकोको कारणस्वरूप चार जना प्रदेशसभा सदस्यहरूलाई कार्बाहीको प्रक्रिया अगाडि बढाउनका निर्णय गरेको छ। पार्टीको पक्षबाट प्रदेशसभा सदस्यहरूको आन्तरिक मतदान गरिएको थियो। मतदानमा ५० प्रतिशतभन्दा कम मत प्राप्त गरेका सदस्यलाई आवश्यक छानबिन गरी फिर्ता ग...

एमालेबाट बाहिरिएका बस्नेत अन्तः एमालेमा नै फर्किए

साउन ८ काठमाडौं, नेकपा (एमाले)बाट बाहिरिनु भएको नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेत अन्तः नेकपा एमालेमा नै फर्कनु भएको छ ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा उहाँको जन्मस्थल रामेछापको सदरमुकाम मन्थलीमा आइतबार नेकपा...

 असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने

जेठ ९ काठमाडौं, सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।  सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले घोषणा गरेका छन् । मन्त्रिपरिषदको बैठकले अब प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवसको आयोजना गर्ने निर्णय गरेको हो।  ’शिक्षा र...

म जिम्मेवारी लिएर बसेको छु तर एउटा सीमा छ: गगन थापा

बैशाख २४, नेपाली कांग्रेसका महासचिव गगन थापाले पार्टीको निर्णय र पद्धति विषयमापद्धति मन नपर्दा पनि धेरै समय मौन रहेको तर अब अति भएको बताएका छन् ।  उनले आइतबार फेसबुकमा प्रतिरोध गर्ने खोजेको थिए, तर पार्टीको जिम्मेवारीमा रहेको हुनसम्म मौन थिए। तर अहिले अती भएको बताएका छन्। उनले कुनै निश्चित...

नरेश खरेलले पार्टी त्याग गरे

चैत २७ काठमाडौं, नेकपा (एमाले)का पुराना नेता नरेश खरेलले पार्टी छोडेका छन् । उनले आज जनतासमक्ष यसको पिछ्ला कारण दक्षिणपन्थी प्रवृत्ति हो भनेर बताएका थिए । उनले बक्तव्यमा उल्लेख गरेका छन् की ‘हामी नेकपा एमालेमा लामो समयसम्म योगदान गरेका, तर पार्टीबाट स्वतन्त्र रहेको घोषणा गर्दछौं किनकि हामी ने...

उपराष्ट्रपतिको उम्मेदवार छान्न गठबन्धनलाई सकस 

फागुन २६ काठमाडौं, यहि शनिबार उपराष्ट्रपति चुनावको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ । हिजो भएको राष्ट्रपति चुनावमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलले ३३ हजार ८०२ मत ल्याउदाँ एमाले उम्मेदवार सुवास नेम्वाङले १५ हजार ५१८ मात्र मतभार पाए । उपराष्ट्रपति चुनावमा पनि यस्तै परिणाम दोहोरिन नदिन एमालेले...

अध्यक्ष थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज

 भदौ २१ काठमाडौं, निर्वाचनमा गाई चिन्ह पाउनुपर्ने माग राख्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएको छ । उनले दर्ता गरेको रिट निवेदन खारेज हुने अदालतले आदेश गरेको हो ।  राष्ट्रिय पहिचान भएका चिन्ह, जनावर र पंक्षी जनिने चिन्हहरु कुनैपनि दललाई निर्वा...

अनधिकृत संरचना हटाउने अभियानमा मेरो साथ छ: उपमेयर डंगोल

 भदौ १२ काठमाडौं, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफ्नो साथ रहेको स्पष्ट पारेकी छन् । मेयर बालेन्द्र साहको नेतृत्वमा चलिरहेको अभियानमा उपमेयरको अनुपस्थितिलाई लिएर प्रश्न उठाइएपछि उपमेयर डंगोलले स्पष्टीकरण दिएकी हुन् । सामाजिक सञ्जाल फे...

गठबन्धन गरी चुनाव लड्नु ठगी होः लामिछाने

 भदौ ११ काठमाडौं, पाँच दलीय गठबन्धन गरेर चुनाव लड्नु ठगी भएको स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । आज काठमाडौंको खुलामञ्चमा आयोजित उपत्यका भेलामा बोल्दै उनले गठबन्धन गरी चुनाव लड्नु ठगी गर्नु भएको बताएका छन् । उनले भने,‘सानो भएका दलहरू एक्लाएक्लै होइन मिलेर चुनाव लड...

 पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता

श्रावण २२, काठमाडौं । निर्वाचन आयोगमा पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता भएका छन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्‍यको निर्वाचनमा भाग लिन आयोगले दल दर्ताको लागि आह्वान गरेको थियो । पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले ब...

गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमाले विजयी

जेष्ठ ६, सत्ता गठबन्धनको उम्मेदवारलाई हराउँदै मेयर र उपमेयर दुवै पदमा नेकपा (एमाले)ले जितेको छ । बाराको कलैया उपमहानगरपालिकाको मेयरमा पदमा विनोद साह र उपमेयरमा रौशन परविन निर्वाचित भएका हुन् । साहले २४ हजार १३९ मत ल्याएर विजयी हुँदा पाँच दलीलय सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेशराय...

चुनाव:१० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

बैशाख ११ काठमाडौं, बैशाख ३०को चुनावका लागि मनोनयनको पहिलो दिन  बिभिन्न पदका लागि १० हजार ५३३ उम्मेदवारी जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडलले बताएका छन् । भोलि बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । ठूला दलहरुको उम्मेदवारी आज...

उम्मेदवार चयन गर्न कार्यदलको गठन

 बैशाख ३ काठमाडौं, यहि  ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले)ले कार्यदल गठन गरेको छ । जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा आज जिल्ला सचिवालय कमिटीको बैठकमा उम्मेदवार चयन गर्न गठन गरेको हो । कार्यदलमा सहइन्चार्ज उषाकला राई, जिल्ला अध्यक्...

सहमति कार्यान्वयनको माग राख्दै जनमत पार्टी

 बैशाख २ काठमाडौं, सीके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आफूसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ ।  राउतसहित पार्टीका अरु नेताहरूले आज गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर आफूहरूसँग सरकारले गरेका सम्झौता स्थानीय तह निर्वाचनअघि नै कार्यान्वयन गर्न माग गरेका हुन् । विभिन्न आरोपमा...

अरुको पक्ष मात्र लागेर चुनाव जित्न सक्दैँनौ ः झलनाथ खनाल

चैत ५ काठमाडौं, आगामी बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नै शक्तिमा प्रतिस्पर्धा गर्नुपर्ने नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन् । अरुको पक्ष मात्र लागेर चुनाव जित्न नसक्ने भन्दै उनले कार्यकर्ताहरुलाई आफ्नै शक्ति विस्तार गर्न लाग्न सुझाव दिएका छन् ।  आज काठमाड...

नव निर्वाचित पधादिकारीलाई बधाई तथा शुभकामना

 फागुन २८ काठमाडांै, नेकपा (एमाले) रामेछाप–काठमाडांै सम्पर्क मन्चको ११ औं सम्मेलन पधादिकारी आज सम्पन्न भएको छ । एक हप्तापछि सम्पन्न भएको यस सम्मेलनमा अध्यक्ष  राकेश श्रेष्ठ, उपाध्यक्ष दिवस कार्की, लक्ष्मी न्यौपाने, सचिव रविन्द्र भण्डारी, उपसचिव जीवनराज खत्री, अम्बिका बोहोरा, क...

मेयर र उपमेयर दुवै एमालेमा प्रवेश

फागुन २५, मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।  मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल आज एमालेमा प्रवेश गरेका छन् । उनीहरुसँगै वडा नं.१,५ र ७ बाट निर्वाचित वडाअध्यक्ष पनि एमालेमा प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरुलाई बुधबार...

एमसिसी पारित भएपछि पत्रकार सम्मेलन गर्दै प्रचण्ड 

फागुन १६ काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल (प्रचण्ड)ले पत्रकार सम्मेलन गर्ने भएका छन् । एमसिसी पारित भएपछि प्रचण्डले आफ्नै निवास खुमलटारमा पत्रकाहरूलाई भेटघाटमा बोलाएका हुन् । पछिल्लो समय एमसिसी पास गर्न प्रचण्डले देखाएको द्वैध चरित्रको आलोचना भएको थियो। उनले प्रधानमन्त्...

एमालेले आज निर्वाचनका लागि दल दर्ता गराउँदै

फागुन १३ काठमाडौं, नेकपा(एमाले)ले आज स्थानीय निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउँदैछ ।  सरकारले बैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले यही फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको समय तोकेको छ । त्यसका लागि एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा मध्याह्न साढे १२ बजे पार्ट...