मंगलवार २९ पुष, २०८२ (Tuesday January 13, 2026)

राजनीति

अबकाे निर्वाचन भनेकाे सिंहदरबार जाउने र सिंहदरबार बनाउने बिचकाे प्रतिस्पर्धा हाे :- सचिव बस्नेत ।

पुस २८ काठमाडौं , नेकपा (एमाले) का सचिव महेश बस्नेतले बागमती प्रदेश स्तरीय संयुक्त कार्यकर्ता भेलालाई सम्बाेधन गर्नु हुँदै अबकाे निर्वाचन भनेकाे सिंहदरबार जलाउने र सिंहदरबार बनाउने बिचकाे प्रतिस्पर्धा हुने बताउनु भयाे । बागमती प्रदेश कमिटीको अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलकाे अध्यक्षता तथा पार्ट...

नेकपा ( एमाले) काे दाेस्राे केन्द्रीय कमिटीकाे बैठकमा मुख्य पाँच एजेन्डा माथि छलफल हुने ।

पुष २६ काठमाडौं , नेकपा ( एमाले ) काे एघारौं राष्ट्रिय महाधिवेशन बाट निर्वाचित केन्द्रीय कमिटीको दाेस्राे बैठक आज देखि पुष २८ गते सम्म तीन दिन बस्ने कार्यतालिका तय भएकाे छ, बैठकमा मुख्य निम्न बमोजिमको पाँच एजेन्डा माथि छलफल हुने नेताहरू बताएको छ। मुख्य एजेन्डाहरू: १. निर्वाचन रणनीति र परिचालन: पार...

सचिवालयको बैठकले दियाे राष्ट्रियसभामा उम्मेदवारको छान्ने जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई ।

पुष २२ काठमाडौं ,  पार्टी कार्यालय च्यासलमा आज बसेको नेकपा (एमाले)काे दाेस्राे सचिवालय बैठकले अन्य दलसंग छलफल गरी राष्ट्रियसभामा उम्मेदवारको टुंगाे लगनउने जिम्मेवारी पार्टी अध्यक्ष कपी शर्मा ओलीलाई दिएकाे छ ।  राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा न...

निर्वाचन तोकिएकै समयमा हुन्छ निर्वाचनको तयारी गर्नुस् :- प्रधानमन्त्री कार्की

पुस ६ काठमाडौं ,प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तोकिएकै समयमा हुन्छ निर्वाचनको तयारी गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गर्नु भएकाे छ । आज आइतबार सिंहदरबारमा इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकार चुना...

नेकपा (एमाले)काे ११ औं महाधिवेशनकाे ५० % मत गन्दाकाे मतपरिणाम यस्ताे रहेकाे छ ।

पुस ३ काठमाडौं, नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानको ५० % मत गन्दा सम्म अधिकाम्स पदमा  केपी शर्मा ओली सहित केपी ओलीकने प्यानलनै  अग्रता कायम राखेका छ। यस्तो छ ११३९ मतकाे परिणाम , अध्यक्षकेपी शर्मा ओली : ८४३ ईश्वर पोखरेल :२६९ उपाध्यक्ष अरुण नेपाल : २२३,गुरु प्रसाद...

एमालेकाे ११ औं महाधिवेशनमा ओली र पाेखरेल प्यानलनै बनाएर प्रतिस्पर्धा गर्दै ।

मंसिर २९ काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निर्वतमान वरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेल प्यानलनै बनाएर प्रतिस्पर्धा गर्दै छ ।  नेताहरूले प्यानलनै बनाएर चुनावमा हाेमीय पछि चुनावीगर्मी ह्वात्तै बढेको छ,...

पुन मन्त्रीपरिषद् विस्तार गर्दै ,आज दिउसाे तीन बजे नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराउने तय ।

मंसिर २६  काठमाडौं , अन्तरिम मन्त्रीपरिषद् पुन  विस्तार गर्दै चार नयाँ मन्त्री  थपिने तयारी नवनियुक्त मन्त्रीहरूलाई आज दिउसाे तीन बजे  शपथ ग्रहण गराउने तय भएकाे स्राेतले जनाएकाे छ । थपिन लागेकाे नयाँ मन्त्रीहरूमा कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह...

नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर ।

       रमेशकुमार बाेहाेरा , मंसिर २२ काठमाडौं , नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको यो पार्टी जेनजी आन्दोलनपछि अनिर्णयको बन्दी बनेको छ । पार्टीभित्र रुपान्तरण...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै ।

मंसिर १७ काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने स्राेतले  कार्यालय जनाएकाे छ ।  हिजाे मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशकाे  प्रति प्रदेश प्रमुखको कार्यालयबाट मं...

नेकपा (एमाले) काे ११ औं महाधिवेशनकाे लागि आज अधिकाम्स ठाउँमा प्रतिनिधि छनाेट सम्पन्न केही ठाउँमा भाेलि टुङ्गाे लगाउने सहमति ।

मंसिर १३ काठमाडौँ , नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनकाे लागि आज देशैभरि अधिकाम्स ठाउँमा प्रतिनिधि छनाेट सम्पन्न भएका भएकाे छ भने भाेलि बिहान सम्म टुङ्गाे लगाउने सहमति भएकाे छ । अधिराज्य भरि आजै प्रतिनिधि छाेनाेट कार्य सम्पन्न गरि सक्न पार्टी केन्द्रले सर्कुलर जारी गरिता प...

नेपाल बन्द तथा अनिश्चितकालीन आमहडताल दुर्गा प्रसाईं समुहद्वारा फिर्ता ।

मंसिर ७  काठमाडौं , आजबाट नेपाल बन्द तथा अनिश्चितकालीन आमहडतालकाे घाेषणा गरेकाे दुर्गा प्रसाइँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ समुह र सरकार बीचकाे वार्तापछि नेपाल बन्द तथा अनिश्चितकालीन आमहडताल कार्यक्रम  फिर्ता लिइएको छ। नेपार सरकारकाे...

एमाले जिल्ला कमिटी रामेछाप द्वारा आयाेजित विराेध जनसभा भव्य रूपमा सम्पन्न, हजारौंको सहभागी ।

कात्तिक ३०  रामेछाप  , नेकपा ( एमाले ) पार्टी केन्द्रकाे निर्णय बमोजिम अधिराज्यभर सबै जिल्ला जिल्लामा शान्तिपूर्ण विराेध र्‍याली गर्ने निर्देश बमाेजिम रामेछाप जिल्ला कमिटीले आयाेजना गरेकाे बिराेध र्‍याली तथा जनसभामा हजारौंको उपस्थितिमा  भव्य रूपमा सम्पन्न भएकाे थियाे ।...

रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित उपहार कार्यक्रमकाे परिणाम सार्वजनिक , नाै लाख भन्दा बढिकाे कुपन बिक्रीवितरण गर्न सफल ।

कार्तिक २८ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित युगसन्देश तीनलालकाे किल्ला बाट बडा दशै उपहार कार्यक्रम २०८२ काे आज कालिञ्चाेक खड्का पार्टी प्यालेसमा परिणाम सार्वजनिक भएकाे छ , कार्यक्रममा दुई सय पचासकाे उपहार कुपन नाै लाख भन्दा बढि रकमको बिक्रीवितरण भएकाे सम्पर्क...

नेकपा ( एमाले ) रामेछाप द्वारा आयाेजीत कार्तिक २९ गते हुन गहिरहेकाे जागरण सभाकाे तयारी बैठक सम्पन्न ।

कार्तिक २७ रामेछाप ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको कात्तिक २९ गते हुनगहिरहेकाे जागरण सभा  कार्यक्रमका लागि तयारी बैठक सम्पन्न भएको छ। पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा पार्टी पोलिटब्युरो सदस्य एवम् जिल्ला इन्चार्ज  कमल प्रसाद चौलागाईंक...

लोकतन्त्रको रक्षक कांग्रेस, अब आफ्नै लोकतन्त्रको खोजीमा ।

   रमेशकुमार बाेहाेरा, कार्तिक २२ काठमाडौं , नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस केवल एक दल होइन लोकतन्त्रको पर्यायको रूपमा चिनिन्छ । यही पार्टीले मुलुकमा बहुदल, अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक शासन प्रणालीको बीज रोपेको थियो । तर आज यही कांग्रेस आफ्नै विचार र अस्तित्वको दोभानमा...

जेन-जीहरू लाई एकताबद्ध बनाउन सरकारलेनै पहल गर्नु पर्छ :- जेेनजी युनाइटेड अभियान्ता ।

कार्तिक ७ काठमाडौं , जेनजी युनाइटेड - फर परिवर्तन संस्थाका अभियान्ताहरूले माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभालाई  सम्बोधन गर्दै देशभरको जेनजीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्ने बताएका छन् । अभियान्ताहरूले सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको सम्पूर्ण जेनजी युवालाई ए...

सहकारी ठगी गर्नेहरूलाई कुनै हालतमा छाड्नु हुदैन :- प्रधानमन्त्री कार्की ।

असाेज ३० काठमाडौं, सहकारी  पीडितहरूको समस्या समाधान गर्नकाे लागि बाेलाईका छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी गर्नेहरूलाई कुनैपनि हालतमा छाड्न नहुने बताउनु भएकाे छ ।  आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा सहकारी  मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका...

असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन भएकाे भन्दै सर्वाेच्च अदालत जाने एमालेकाे तयारी ।

असाेज २१ काठमाडौं,असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन भएकाे भन्दै सर्वाेच्च अदालत जाने नेकपा ( एमाले ) ले तयारी गरेकाे जानकारी आएकाे छ । सर्वाेच्च अदालत  जानेबारे पार्टीभित्र गम्भीर छलफल भइरहेको यो विषयमा एमाले र कांग्रेस दुवै एकताबद्ध भएर अघि बढ्ने पार्टीले निर्णय गरेपनि  अदालत जाने मो...

विद्युुत प्राधिकरण प्रमुख बाट घिसिङले हटाय हितेन्द्रदेव शाक्यलाई ।

असाेज ५ काठमाडौं , ऊर्जामन्त्री कुलमान घिसिङकाे प्रस्तावमा नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी प्रमुख बाट हितेन्द्रदेव शाक्यलाई हटाएर मनाेज सिलवाललाई नियुक्त गर्ने आज बसेकाे मन्त्रिपरिषद्को बैठकले  निर्णय गरेकाे छ । निवर्तमान ऊर्जामन्त्री दिपक खड्काले २०८१ चैत्र ११ गते कुलमान घिसिङलाई ब...

संविधान दिवसको उपलक्ष्यमा एमाले रामेछाप द्वारा र्‍याली तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न ।

असोज ३ रामेछाप ,राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा नेकपा (एमाले) रामेछाप जिल्ला कमिटी द्वारा आयोजीत सदरमुकाम मन्थलीमा कार्याकर्ता भेला तथा र्‍याली गरि मनाएकाे छ । रामेछाप  जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाकाे अध्यक्षता तथा  पार्टीका  पोलिटब्युरो सदस्य तथा राम...