शनिबार १३ असार, २०८३ (Saturday June 27, 2026)

राजनीति

देउवाले गरे भातृ संघकाे महाधिवेशन गराउन निर्देश समिति गठन।

शेर बहादुर देउवाले पार्टीको विभिन्न भातृ संघकाे महाधिवेशन गराउनकाे लागि केन्द्रीय निर्देशन समिति गठन गरेकाे छ ।   काँग्रेसकाे भातृ संघ नेपाल तरूणदल , नेेपाल बिद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ ,नेपाल प्रजातान्त्रिक सेनानी संघ, नेपाल लाेकतान्त्रिक  खेलकुद सं...

भारतीय मिडियाको टिप्पणी प्रति प्रधानमन्त्री ओलीकाे आपत्ति ।

मंसिर २० काठमाडौं , प्रधानमन्त्री केेपी शर्मा ओलीले नेपाल - चीन सम्बन्ध र सहकार्य बारे भारतीय मिडियाले गरेकाे टिप्पणी प्रति आपत्ति  जनाउनु भएकाे छ ।   चीनका प्रधानमन्त्री ली छ्याङकाे निमन्त्रणामा चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनु भएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्र...

प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री छ्याङ बिच दुईपक्षीय भेटवार्तामा नेपाल र चिन बिच ९ बुदे समझदारी पत्रमा हस्ताक्षर ।

मंसिर १८ काठमाडौ ,प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच बुधबार भएको दुईपक्षीय भेटवार्तापछि नेपाल र चीनबीच ९ वटा विषयमा सहमति र समझदारी भएको छ, उक्त सहमति र समझदारी पत्रमा नेपाल र चिनयाँ अधिकारीले हस्ताक्षर गरेका छन। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले...

चिनियाँ उच्च नेतृत्व र प्रधानमन्त्री ओली बिच आज उच्चस्तरीय भेटवार्ता हुँदै ।

  मंसिर १८ काठमाडौं , चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकाँग्रेसका स्थायी समिति अध्यक्ष  झ...

गाैरीशंकर गाउँपालिकाकाे उप प्रमुखमा २०५ मतले एमालेका शेर्पा बिजयी ।

मंसिर १७ दाेलखा, दाेलखाकाे गाैरिशंकर गाउँपालिकाकाे उपप्रमुखमा पदमा आइतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उमा शेर्पा २०५ मतले  विजयी भएको छ । शेर्पाले २ हजार ८ सय ५ मत ल्याई निर्वाचित हुदा  माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय मत  ,नेपाली कांग्रेसकी पासाङ...

भटाभट आउन थाल्याे मत परिणाम ,राेल्पाकाे रून्टीगढ- ४ मा मगर र तिलागुफा- ४ मा नेमकिपाका शाही विजयी ।

मंसिर १६ काठमाडौं, आज सम्पन्न भएकाे स्थानीय उप निर्वाचनकाे मत परिणाम अहिले भटाभट आउन थालेकाे छ ।   अहिलेसम्म राेल्पाकाे रून्टीगढी गाउँपालिका - ४ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भूपमणि पुन मगर र कालीकाेटकाे तिलागुफा गाउँपालिका - ४ काे वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी ( नेमकि...

चीनसँग राष्ट्र र जनहितकाे कुरा गर्दा आउने अबरोध र विराेधसंग नडराउनु :- महासचिव विप्लव ,

मंसिर ११ काठमाडौँ , नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव  र प्रवक्ता प्रकाण्डले नेकपा (एमाले) अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा  ओलीलाई  चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन आग्रह गरेका छन् ।   नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्ल...

गाैरीशंकरमा एमालेप्रतिकाे आकर्षण बढ्दै , युवाहरू धमाधम पार्टी प्रवेश , गुरूङ द्वारा स्वागत ।

मंसिर ११ दाेलखा , यहि मंसिर १६ गते उपाध्यक्ष पदकाे लागि हुन गहिरहेकाे स्थानीय तहको उपनिवार्चन नजिकिँदै गर्दा दाेलखा जिल्लाकाे गाैरीशंकर गाउँपालिकामा  राजनीतिक माओल निकै तातेकाे छ ।   गाैरीशंकर गाउँपालिकामा पहिलाे शक्ति रहेकाे नेकपा ( एमाले) ले युवा उम्मेदवार उमा शेर्पालाई उपाध्यक्...

आज काठमाडौंमा एमालेको विशाल जागरण सभा हुँदै ।

मंसिर  ७ काठमाडौं , सत्तारूढ दल नेकपा एमालेले आज काठमाडौंमा विशाल जागरण सभाका आयाेजना गर्दै आफ्नाे शक्ति प्रदर्शन गर्दै छ ।  अपरान्ह १२.३० बजे काठमाडौंको दरबारमार्गमा हुन लागेकाे जागरण सभा अधि बिहान ११.०० बजे भद्रकाली बाट र्याली शुरू भएर सुन्धारा ,वीर अस्पताल ,रत्नपार्क  जमल हुँदै दर...

मंसिर सात काे जागरण सभाकाे तयारी पूरा भयाे :- अध्यक्ष ढुङ्गेल।

मंसिर ५ काठमाडौं , नेकपा ( एमाले) ले मंसिर सात गते काठमाडौंमा आयाेजना गर्न गहिरहेकाे वृहत् जागरण सभाकाे तयारी पूरा भएकाे नेकपा ( एमाले )काे बागमती प्रदेश कमिटी अध्यक्ष तथा जागरण समाका सह संयाेजक कैलाश प्रसाद ढुङ्गेलले जानकारी गराउनु भयाे ।  काठमाडौ ,भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयाेजनामा ह...

उप निर्बाचनमा नेपाल परिवार दलद्वारा नेकपा एमालेका उम्मेदवारलाई समर्थन

 मंसिर १ काठमाडौ ,नेपाल परिवार दलले यहि मंसिर १६ गते हुन गहिरहेकाे  स्थानीय तहको उपनिर्वाचनका लागि  नेकपा एमालेका सक्षम उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । ढकालले सुर्य चिन्हमा म...

गुरूङ र पाेखरेल पनि दाेशी देखिए कार्वाही गर्नुपर्छ :- महामन्त्री थापा।

कार्तिक १२ काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा नाम जाेडिएकाे नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र नेकपा ( एमाले) का सांसद ऋषिकेश पाेखरेल माथि पनि अनुसन्धान गर्न  आग्रह गर्नु भएकाे छ ।   राष्ट्र बैंकका कर्मचारीहरू द्वारा आयाेजीत शुभकामना आदानप्रदान कार्यक्रमम...

रामेछाप - काठमाडौं सम्पर्क मञ्चको पाचौं पूर्ण बैठक सम्पन्न ,बैठक द्वारा कार्तिक १६ गते सामुहिक द्याैसी भैलाे खेल्ने निर्णय ।

कार्तिक १० काठमाडौं , नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको पाँचौ पूर्ण बैठक सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रवीन्द्र ) काे अध्यक्षता ,सचिव निराजन तिमल्सेनाकाे सञ्चालन तथा नेकपा (एमाले ) केन्द्रीय सदस्य तथा बागमती प्रदेश सम्पर्क कमिटीको इन्चार्ज सरस्वती बस्नेतकाे प्रमुख आतिथ्यताम...

राष्ट्रपति समक्ष गुहार माग्दै शीतल निवास पुगे विपक्षी दलका नेताहरू ।

कात्तिक ७ काठमाडौं , सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने त्रासले विपक्षी दलका नेताहरू बुधबार राष्ट्रपति रामचन्द्र पाैडेललाई भेटी दल विभाजन सम्वन्धी अध्यादेश आएमा राेकिदिन अनुराेध गर्दै शीतल निवास पुगेकाे थियाे , शीतल निवास पुगेकाे विपक्षी दलका नेताहरू लाई राष्ट्रपति पाैडेलले तेस्तो विधेक आएम...

बाढीले छेती पुर्याएकाे वीपी राजमार्ग तत्काल खुलाउन एमालेले गरायो सरकारको ध्यानाकर्षण ।

असाेज १४ काठमाडौं , निरन्तर झरीकाे कारण असाेज १२ गते सुनकाेसी र राेशीमा आएकाे बाढीले छेती पुर्याएकाे वीपी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन नेकपा ( एमाले) ले सरकारकाे ध्यानाकर्षण गराएकाे छ । आज रामेछाप , सिन्धुली ,उदयपुर र ओखलढुंगाका एमाले नेताहरूले भाैतिक पूर्वाधार मन्त्री देवेन्द्र पाैडेललाई भेटी...

रामेछाप जिल्ला कमिटीको तेस्राे पूर्ण बैठक बाट पदाधिकारी तथा सदस्यहरूकाे कार्य विभाजन ।

असाेज ११ रामेछाप , नेकपा ( एमाले ) रामेछाप जिल्ला कमिटीको तेस्राे पूर्ण बैठक बाट उपाध्यक्ष ,सचिव ,उप-सचिवहरू लगायत १०३ सदस्यहरू कार्य विभाजन भएकाे छ । जिल्ला कमिटी अध्यक्ष पुरूषाेत्तम कडरियाकाे अध्यक्षता ,सचिव प्रकाश कुमार कार्कीको सञ्चालन ,नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज...

राज्य बलियो हुन दल बलियाे हुन आवश्यक छ:- शंकर पाेखरेल।

असाेज ९ दाङ, नेकपा ( एमाले) दाङ लमही  नगरपालिका कमिटीको दाेस्राे नगर अधिवेशनलाई देउखुरीमा उद्घाटन गर्दै नेकपा ( एमाले) का महासचिव शंकर पाेखरेलले राज्य बलियाे नभई जनता बलियाे हुन नसक्ने भएकाेले राज्य बलियाे हुन दल पनि बलियाे हुन आवश्यक रहेकाे बताउनु भयाे ।  महासचिव पाेखरेलले नेपालमा अब सान...

सम्पर्क समन्वय कमिटीको मुल्यांकनमा रामेछाप - काठमाडौं सम्पर्क मञ्च प्रथम हुन सफल ।

असाेज ५ काठमाडौं ,नेकपा ( एमाले) सम्पर्क समन्वय कमिटीको मुल्यांकनमा राष्ट्रिय स्तरमा देशभरिकाे ७४ वटा जिल्ला मध्य  बाट रामेछाप - काठमाडौं सम्पर्क मञ्च प्रथम हुन सफल भएकाे छ।   सम्पर्क समन्वयले आज एक भव्य कार्यक्रमकाे आयाेजना गरी २०७८ साल देखि २०८० साल सम्मकाे ७४ वटै जिल्ला...

संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप

   असाेज ४ जनकपुर ,संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई-मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । हिजोको  बेलुकी जनकपुरधामको जनकचोकमा संविधान जारी गर्दा मधेश आन्दोलनकारीहरुमाथि भएको दमन र प्रतिगमनको प्रतीकको रुपमा पुतला दहन गर्न खोज्दा तमलोप...

अन्तरजिल्ला कमिटी रामेछापको ९औं अधिवेशन बाट सर्व सहमत अध्यक्षमा कार्की निर्वाचित ।

भदौ २९ काठमाडौं , नेकपा ( एमाले)राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला कमिटी रामेछापको ९औं अधिवेशन बाट सर्व सहमत अध्यक्षमा राम बहादुर कार्की  निर्वाचित भएकाे छ ।  ए वान क्याफे एण्ड पार्टी प्यालेस चावहिलमा आज सम्पन्न भएकाे ९ औं  अधिवेशन बाट अध्यक्षमा कार्की सगै उपाध्यक्षमा राम ब...