आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

शिक्षामन्त्री मा पन्त नियुक्ति शपथ भाेली मात्रै हुने ।

बुधबार १० बैशाख, २०८२ Bichar Batika 1450


शिक्षामन्त्री मा पन्त नियुक्ति शपथ भाेली मात्रै हुने ।

बैशाख १० काठमाडौं , नेकपा ( एमाले) का नेेता संसद रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्ति भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
   साेमवार निवर्तमान शिक्षामन्त्री बिद्या भट्टराईले राजिनामा दिएपछि रिक्त रहेकाे उक्त पदमा आज प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले पन्तलाई  नियुक्ति गर्नुभएको थियाे ।
  नेपालकाे संविधानकाे धारा ७६ काे उपधारा ९ बमोजिम प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्ति गर्ने व्यवस्था रहेकाे छ, प्रधानमन्त्रीकाे सचिवालयले जनाए अनुसार नव नियुक्त शिक्षामन्त्री पन्तकाे शपथ भने भाेली बिहीबार मात्रै हुने तयारी गरिएकाे छ , राष्ट्रपतिको कार्यालयले आज निकालिएको विज्ञप्ति अनुसार कार्यविभाजन हेरफेर गरि अबकाे  मन्त्री परिषद निम्न बमोजिम रहने छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु