आईतवार २४ कार्तिक, २०८२ (Sunday November 09, 2025)

 मुटुको शल्यक्रिया र मिर्गौला प्रत्यारोपण सातै प्रदेशमा सुचार हुने

बुधबार १ असार, २०७९ विचारवाटिका 2503


 मुटुको शल्यक्रिया र मिर्गौला प्रत्यारोपण सातै प्रदेशमा सुचार हुने

असार १ काठमाडौं, सरकारले देशको सातै प्रदेशमा मिर्गौला प्रत्यारोण र मुटुको शल्यक्रिया गर्ने योजना बनाएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले केही प्रदेशमा रहेका अस्पतालसँग सम्झौता भइसकेको र केही प्रदेशमा सम्झौताको क्रम चलिरहेको जानकारी दिएका छन् ।

‘पोखरा र सुर्खेतसँग शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सम्झौता गरेका छन् । यी दुई ठाउँमा हामी तुरुन्तै सेवा सञ्चालनमा ल्याउँछौं’, मन्त्री खतिवडाले भने, ‘कोसी, नेपालगञ्ज लगायतका ठाउँ गरी सातै प्रदेशमा हामी मिर्गौला प्रत्यारोपण सुरु गर्ने योजनामा छौं ।’

त्यसैगरी, मन्त्री खतिवडाले मुटुको शल्यक्रियाको लागि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको बताए ।




मतहरू

jolibet

Thank you very much for sharing such a useful article. Will definitely saved and revisit your site jolibet login

lalala

Si vous voulez acheter les accessoires les plus attractifs, puissants et abordables, répliques de montres sont tout ce dont vous avez besoin. Ce sont replique rolex les belles montre replique qui vous permettent de rehausser votre personnage sans voler la banque.Audemars Piguet replique Contrairement aux montres design, ces accessoires sont à la portée des gens ordinaires. Cependant, vous ne devez pas penser que si elles sont sur le bas de gamme, replique montre ils sont privés de la qualité et look classique que vous désirez. En fait, replique panerai les répliques de montres ont exactement le même aspect et les caractéristiques que leurs homologues coûteux. La seule différence est qu’elles ne sont pas trop coûteux.


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु