भदौ २१ काठमाडौं , पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिङ सडक खण्डको कृष्णभीरमा बाढीका कारण भासिएको सडकको विकल्पमा नयाँ डाइभर्सन ट्र्याक निर्माण गरिएको छ,भित्तो काटेर करिब २५२ मिटर लामो वैकल्पिक ट्र्याक खोलिएको हो। गत भदौ १० गते आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीर क्षेत्रमा सडक...
साउन २० काठमाडौं ,चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा प्रिमियम लाइफस्टाइल सामग्री नेपाली उपभोक्तामाझ उपलब्ध गराउने उद्देश्यका साथ ‘ईयुमा डट कम’ले आज बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विभिन्न उत्पादन नेप...
साउन ११ काठमाडौं , नेपालकै पहिलो आधुनिक नागढुङ्गा-सिस्ने खोला सुरूङमार्ग नेपाल सरकारकाे पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र नेपालस्थित जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको आज संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्नुभएको छ । तत्काली...
असार १३ काठमाडौं , सडक स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन ( असार २२ गते देखि साउन ४ गते सम्म) रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने काभ्रेपलान्चोक जिल्ला सुरक्षा समितिले जनाएकाे छ । उक्त सडकखण्ड कालोपत्रे गर्ने...
असाेज २३ काठमाडौं , बाढीले क्षतिग्रस्त बनाएकाे बिपी राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी डाइभर्सन बनाएर सडक छिटै सञ्चालनमा ल्याउन तिव्र गतिमा काम भैरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक वि...
साउन २७ काठमाडौँ, तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच गहन छलफल भएको छ । मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आउनु भएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेश प्रदेशमा देखिएको खानेपानी सङ्कट र त...
साउन १० ठाेरी (पर्सा) , खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी संकट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताउनु भएको छ । हिजाे पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको “निर्मल...
असार २० भक्तपुर ,विज्ञान पढेर होइन गरेर सिकिन्छ भन्ने प्रेरणादायी मूल आदर्श वाक्यका साथ एभरेस्ट स्कुलले विज्ञान क्षेत्रको अग्रणी संस्था न्यात-पोलको सहकार्यमा एक विशेष विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना कार्यक्रम सम्पन्न भएकाे छ। कार्यक्रमले बालबालिकामा रहेको वैज्ञानिक सोच, सिर्जन...
असार ७ काठमाडौं , खानेपानीमन्त्री प्रदीप यादवले यस पटक सरकारले प्रस्तुत गरेकाे बजेट सबै वर्ग ,क्षेत्र र समुदायलाई समेट्नेगरी आएकाे बताउनु भयाे । जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले यस्ताे बताउनु भएकाे थियाे ,मन्त्री यादवले बजेट मन्त...
असार ६ ललितपुर, नेपालमै पहिलो पटक नयाँ प्रविधिसहित ललितपुरको ग्वार्काेमा निर्माण गरिएकाे ओभरपास निमार्ण सम्पन्नभै आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले शुक्रवार एक समारोहबिच ओभरपासकाे उद्घाटन गर्नु भएकाे थियाे । चक्रपथ...
असार ५भक्तपुर ,न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएकाे छ । मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । बागमती प्रदेश सरकारका सांसद माननीय नुरज बज्राचार्...
जेष्ठ २५ काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट मैदानकाे प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत निरीक्षण गर्नुभएको छ । निर्माणाधीन क्रिकेट मैदानमा अहिले अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्य भैरहेको छ, प...
जेष्ठ १८ जनकपुर ,प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश अन्तर्गत भाैतिक पूर्वाधार विकास मन्त्रालयद्वारा जनकपुरधामा आयाेजित विशेष कार्यक्रममा डिजिटल प्रविधिक मार्फत ६४ वटा सडक याेजनाकाे एकैपटक शिलान्यास गर्नुभएकाे छ। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेशअन्तर्गत आठ जिल्ला...
जेष्ठ ५ काठमाडौं ,खानेपानीमन्त्री प्रदीप यादवले आज सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गर्नु भएको छ । आज एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी बितरण कार्यको शुभारम्भ गर्नु भएको हो । आजबाट विधिवत रुपमा शुभारम्भ गरिएको म...
बैशाख २५ काठमाडौं, नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूका लागि नयाँ रूपको प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान गरिएको हो । जापान ऊर्जा सुरक्षा संघ जापान र नेपाल इन्जिनियरिङ...
बैशाख २४ काठमाडौं , नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ । रिभर ट्यूबिङ्ग बारे अहिले धेरैको चासोको विषय बनेको छ । यो सेवामा सहभागी पर्यटकहरू...
बैशाख २१ ईलाम , ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै खानेपानी मन्त्री प्रदिप यादवले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानीको अभावले थुप्रै समस्या देखापरेकाले ती समस्या समाधान गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनु हहुदै “खानेपा...
बैशाख १८ सिन्धुली, खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताउनु भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा सम्पन्न “नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना” उद्घाटन कार्यक्रमलाई...
रमेशकुमार बाेहाेरा, बैशाख १६ काठमाडौं ,समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा समेत परिवर्तन आउँछ । अहिलेको समयमा मानव समुदाय प्रविधिमय बन्द...
सन्जिब दुलाल माघ १८ भक्तपुर , चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गर्नुभएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म...