चैत १२, काठमाडौं । यती एयरलाइन्सले काठमाडौं–बनारस–काठमाडौं रुटमा बुधबार गरिएको परीक्षण उडानमा सफलता हासिल गरेको छ । कम्पनीका प्रमुख सुरक्षा अधिकृत तथा प्रवत्ता सदर्शन बर्तौलाका अनुसार कम्पनीले दक्षिण पूर्वी एसीया र दक्षिण एसीयाका मुलुकहरुमा चार्टर–नन्सेड्युल फ्लाइटको योजना...
चैत ४, काठमाडौं । ३ सय ८३ किलोमिटर लम्बाई रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको पूर्वी खण्डको सबै भाग ट्र्याक खोलिएको १० वर्षपछि कालोपत्रको चरणमा पुगेको छ । सरकारी लक्ष्यअनुसार आगामी आर्थिक वर्षमा पूर्वी खण्डको कालोपत्र सम्पन्न हुनुपर्ने भए पनि उद्गम उपखण्ड कालोपत्रको भने गत माघमा मात्रै ठे...
फागुन २७, काठमाडौं । आगामी चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी वितरण गर्न थाल्ने भएको छ । सुरुमा पानी फोहोर आउने भएकोले अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । तर अब शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरु...
फागुन २३, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ । अहिले भने यो पानी बागमती नदीमा खसालिएको छ । सुरुमा...
फागुन २१, सिन्धुली । राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार सिन्धुलिमा गरेका छन् । शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश दुई बनजंगलको सन्दर्भमा निकै पछाडी छ, यसलाई अब हामी फलफुलको बंगैचामय बनाउँछौँ ।’ प्रदेश २...
१२ फागुन, काठमाडौं । विवादका बीच आज पशुपतिनाथको मूल शिवलिंगको जलहरिलाई सुनले ढाकिने भएको छ । यसअघि ढाकिएको जलहरिको चाँदी ठाउँठाउँमा छेद भएर नयाँ फेर्नुपर्ने माग आएको थियो । तर पशुपति क्षेत्र विकास कोषले चाँदीको ठाउँमा सुनले ढाक्ने निर्णय गरेको हो । बुधबार दिउँसो ११ बजेर ४५ मिनेटम...
काठमाडौं, फागुन ११ पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ। वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डय...
नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गर्नासाथ पठाएको फोटो । फोटोः नासा फागुन ७, काठमाडौं । सात महिनाअघि जमिनबाट पठाइएको अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको छ । सो यान मंगल ग्रहमा अवतरण गर्नासाथ...
फागुन २, चरिकोट । इन्टरनेटको माध्यमबाट नागरिकलाई पेपरलेस र फेसलेस सेवा प्रदान गर्ने उद्देश्यले सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शनिबार सदरमुकाम चरिकोटको एक कार्यक्रम मार्फत नेपाल फ्रेमवर्क अन्तर्गतको स्मार्ट दोलखा निर्माण कार्य शुभारम्भ भएको घोषणा ग...
माघ २३, सुर्खेत । काठमाडौं–सुर्खेत उडानका लागि निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अनुमति पाएको छ । श्रीले नागरिक उड्डयन प्राधिकरण (क्यान) को अनुमतिपछि यसै साता टर्बोप्रोप ‘क्यू ४००’ जहाजमार्फत परीक्षण उडान गर्ने जनाएको छ । कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी...
माघ १९, रामेछाप । सफा, सुन्दर तथा स्वच्छ मन्थली नगर निर्माण गर्ने योजनाका साथ फोहोरमैला तथा सडक सुरक्षासँग सम्बन्धित चेतनामुलक स्टीकर मन्थली हुँदै अन्यत्र चल्ने सार्वजनिक यातयातका साधनहरुमा टाँसिएको छ । उक्त कार्यक्रमले सवारी साधनबाट उत्पादन हुने फोहोरमैला न्युनी...
९ मंसिर, काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड व...
काठमाडौं, १७ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित ग...
काठमाडौं । संघीय सांसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गरिने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सरकारले जारी गरेको नयाँ नक्साअनुसार लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प...
३ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्...