बिहीबार १० फाल्गुन, २०८० (Thursday February 22, 2024)

डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ बढ्यो

शनिबार ३० भाद्र, २०८० विचारवाटिका 1417


डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ बढ्यो

भदौ ३० काठमाडौं, नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज बिहानबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको छ ।

अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य लिटरको १८३ रुपैयाँ पर्ने छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।




मतहरू

Online Casinos Ph

Very interesting information! Perfect just what I was looking for! My site: Online Casinos Ph

OKBet Bonus

Excellent to the point article and news.. Well appreciated, My sites: OKBet Bonus Craze 15% First Deposit Bonus!


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु