बिहीबार ११ आश्विन, २०८० (Thursday September 28, 2023)

डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ बढ्यो

शनिबार ३० भाद्र, २०८० विचारवाटिका 1115


डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ बढ्यो

भदौ ३० काठमाडौं, नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज बिहानबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको छ ।

अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य लिटरको १८३ रुपैयाँ पर्ने छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु