बिहीबार १७ असार, २०७८
असार १७, काठमाडौं । सिन्धुपाल्चोकमा पर्ने मेलम्ची खोलाको बहाव बढेको छ ।
मेलम्चीमा यही असार १ र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमीनसमेत अहिलेको वर्षाले कटान गरिरहेको स्थानीय बताउँछन् ।
केही दिन अघिमात्र मेलम्चीको बाढीले ठूलो क्षति व्यहोरेका स्थानीयवासी फेरि आएको बाढीबाट त्रसित बनेका छन् ।
सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा बुधबार बेलुकादेखि लगातार मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जानकारी दिएको छ । सो क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सिन्धुपाल्चोक प्रहरीले आग्रह गरेको छ ।
Prix Kamagra Allemagne
Achat Viagra Lyon
Buy Valacyclovir Dosage For Shingles
Cialis Meccanismo D'Azione
Acquisto Viagra Con Mastercard acheter du levitra 10 mg
Cialis
Amoxicillin Std