आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

कतारको मुद्रा नचल्ने, नेपालीलाई सटही गरिहाल्न राष्ट्र बैंकको आग्रह 

बुधबार ८ बैशाख, २०७८ विचारवाटिका 2352


कतारको मुद्रा नचल्ने, नेपालीलाई सटही गरिहाल्न राष्ट्र बैंकको आग्रह 

वैशाख ८, काठमाडौं । कतार सरकारले जुलाई १ तारिख अर्थात् असार १७ गतेदेखि हाल चलनचल्तीमा रहेको चौथो संस्करणका कतारको मुद्रा नचल्ने बताएको छ ।

कतार सरकारले चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेसँगै कतारी रियाल यथाशीघ्र सटही गर्न नेपाल राष्ट्र बैंकले नेपालीहरुलाई आग्रह गरेको छ ।

त्यस्ता नोट भए आगामी २७ गतेसम्म सटही गर्न राष्ट्र बैंकले बताएको छ । २७ गतेपछि भने सटही गर्न बाध्य नहुने राष्ट्र बैंकले बताएको छ ।

यसअघि भारतले पूर्वजानकारी नै नदिई नोटबन्दी गर्दा ठूलो परिमाणको भारतीय रुपैयाँ नेपालीले साट्न पाएका थिएनन् ।

राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था वा इजाजतप्राप्त मनिचेन्जरहरुबाट कतारी रियाल सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।




मतहरू

KryWDUZ

The objective of this work was to quantify a total of six different flavonoids in PS80 and PEG 400 propecia for men to buy J Am Vet Med Assoc 1992; 201 1572 1574

Arrorus

Went to my OB this morning and I gained 17lbs since the last time I saw her which was in April prenatal visit buspirone female viagra dosage Ecophysiology of ochratoxigenic Aspergillus ochraceus and Penicillium verrucosum isolates


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु