बिहीबार १६ असार, २०७९ (Thursday June 30, 2022)

बढ्यो सुनको मूल्य , कति पुग्यो होला त ?

बुधबार १३ श्रावण, २०७८ विचारवाटिका 1459


बढ्यो सुनको मूल्य , कति पुग्यो होला त ?

श्रावण १३, काठमाडौं । अहिले नेपाली बजारमा सुनको मूल्य ३ सयले बढेको छ । बुधबार सुन तोलामा ३ सयले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९१ हजार ६ सय कायम गरिएको छ ।


यस्तै, चाँदीको मूल्यमा भने सामान्य गिरावट भएको छ। आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
 




मतहरू

CidSS

seroquel


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु