बुधबार १३ श्रावण, २०७८
श्रावण १३, काठमाडौं । अहिले नेपाली बजारमा सुनको मूल्य ३ सयले बढेको छ । बुधबार सुन तोलामा ३ सयले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९१ हजार ६ सय कायम गरिएको छ ।
यस्तै, चाँदीको मूल्यमा भने सामान्य गिरावट भएको छ। आज चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
CidSS
seroquel