शनिबार ४ भाद्र, २०७९
भदौ ४ काठमाडौ ,नेकपा एमाले रामेछाप -काठमाडौं सम्पर्क मञ्चको महिला विभागद्वारा आयोजित महिला भेला तथा तिज विशेष कार्यक्रम हाेटल एवान भेन्यु काेटश्वरमा भब्यरूपमा सम्पन्न भएकाे छ ।
रामेछाप -काठमाडौं सम्पर्क मञ्चका सचिवालय सदस्य तथा महिला विभाग प्रमुख गिता श्रेष्ठको अध्यक्षतामा आयाेजना गरिएको तिज विशेष कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा केन्द्रीय सम्पर्क समन्वय कमिटीको सह-इन्चार्ज कल्पना थापा प्रमुख अतिथि रहनु भएकाे थियाे भने केन्द्रीय सदस्य गिता कार्की लगायत श्याम कुमार बस्नेत ,सरिता दाहाल,राम प्रसाद रिमाल, माेहन केसी ,धुर्ब श्रेष्ठ ,लक्ष्मी न्याैपाने , कृष्णहरि केसि , कुमार कार्की ,असाेक कुमार ठकुरी ,टेक बहादुर श्रेष्ठ ,केशर पाैडेल,रामकाजि कार्की ,राकेश श्रेष्ठ ,गायक अमृत खाती, मिरा गिरी ,बागमती प्रदेश सम्पर्क कमिटीको सदस्य तथा रामेछाप काठमाडौं सम्पर्क मञ्चको पदाधिकारीहरू कार्यक्रममा अतिथि रहनु भएकाे थियाे ।
महिला विशेष तिज कार्यक्रम लाई रामेछापका समाजसेवी नेताहरू रत्न प्रसाद गाैतम,केशर पाैडेल,रामकाजी कार्की , कुमार कार्की ,राजेन्द्र अधिकारी ,कुमार कार्की ,गिता कार्की ,अन्जना बाेहाेरा, सिताराम लाेहार,राकेश श्रेष्ठ ,हाेटल एवान भेन्यु काेटेश्वरले आर्थिक सहयाेग गरेकाे थियाे भने सम्पर्क मञ्चको उपसचिव अम्बिका बाेहाेराले कार्यक्रमलाई सञ्चालन गरेकाे थियाे।
hlixkkw
https://prednisone4all-365.top/