सोमबार २८ पुष, २०८२ (Monday January 12, 2026)

ब्लोदान काठमाडौं जिल्ला शाखाको सातौं वार्षिक साधारणसभा सम्पन्न 

सोमबार ३ आश्विन, २०७९ विचारवाटिका 2403


ब्लोदान काठमाडौं जिल्ला शाखाको सातौं वार्षिक साधारणसभा सम्पन्न 

   असोज २ काठमाडौं , ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाको तेरौं स्थापना दिवस तथा सातौं वार्षिक साधारणसभा भव्यता पूर्वक सम्पन्न भएको छ । 

   ब्लोदान काठमाडौं जिल्ला शाखाको अध्यक्ष जनक कुमार खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल प्रमुख अतिथि ,सानुबाबु प्रजापति ,दिव्यराज पौडेल ,सकुन्तला राजभण्डारी बिशेष अतिथि रहनुभएको थियो भने परशुराम दाहाल,टिकाराम मण्डल ,किरण योगी लगायतका व्यक्तिहरू अतिथि रहनु भएको थियो ।


       कार्यक्रममा ब्लोदान काठमाडौं जिल्ला शाखालाई सहयोग सल्लाह सुजाव दिनुहुने व्यक्तिहरू लगायत संस्था संग सहकार्य गर्ने सबै संस्थाहरूलाई  सम्मान गर्नुका साथै संस्था बार वर्ष सफलता पुर्वक पारि गरि तेरौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा प्रमुख अतिथि ढकालले केक समेत काट्नु भएको थियो ।

 




मतहरू

MlYQNN

viagra prescribed 3 mg kg orally once


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु