सोमबार १६ माघ, २०७९ (Monday January 30, 2023)

नेपाल पत्रकार महासंघ काठमाण्डांैको बैठक सम्पन्न

मंगलवार २६ पुष, २०७९ विचारवाटिका 1100


नेपाल पत्रकार महासंघ काठमाण्डांैको बैठक सम्पन्न

पुष २६ काठमाण्डौं, नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाको उपसमिति संचार माध्यमको अवस्था पहिचान र लगत संकलन समितिको छलफल तथा बैठक नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखामा सम्पन्न भएको छ ।

 समितिको संयोजक रमेश लामिछनेको अध्यक्षतामा बसेको सो बैठकले उक्त समितिका सदस्यहरुलाई कार्यबिभाजन गरि काठमाण्डौंमा रहेका विभिन्न संचार माध्यमको पहिचान गरि लगत संकलन गर्ने निर्णय भएको हो ।




मतहरू

pfkbhbu

https://prednisone4all-365.top/


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु