बिहीबार १० कार्तिक, २०७९
कात्तिक १० काठमाडौं , गोठगाउँ सरोकार समाजले काठमाडौंमा पहिलोचोटि कार्तिक ८ गते मंगलबार र ९ गते बुधबार सरोकार समाजको शुभचिन्तकहरूको घर–घरमा पुगेर द्यैसी भैलो कार्यक्रम सफलताको साथ सम्पन्न गरेको छ ।
सरोकार समाजको सहसचिव तथा युवा खेलकुद उपसमिति संयोजक कुमार श्रेष्ठको संयोजक्तोमा सरोकार समाजको सल्लाहकार सदस्यहरू पदाधिकारीहरू सञ्चालक समिति सदस्यहरू ,आजीवन सदस्यहरू लगायत गोठगाउँ– गोठपानीका विभिन्न व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कात्तिक आठ गते सरोकार समाजको उपाध्यक्ष देव कुमारी श्रेष्ठको निवास भक्तपुर सल्लाघारीबाट शुरू भएको कार्यक्रम कात्तिक ९ गते सरोकार समाजको सहसचिव कुमार श्रेष्ठको अफिस पाँच पोखरी लण्ड्री हर्व टोखामा पुगेर समापन भएको थियो । कार्यक्रमलाई समापन गर्दै संयोजक श्रेष्ठले गोठगाउँ – गोठपानी बासी तथा सरोकार समाजको शुभचिन्तकहरू धेरैको काठमाडौं ,भक्तपुर ,ललितपुरमा आफ्नै निवास भएतापनि सबैको घर–घरमा देउसी भैलो खेल्न जान नसकेकोमा क्षेमा माग्दै आउदो वर्षहरूमा तपाईहरूले चाहानु भएको खण्डमा सरोकार समाजको शुभचिन्तकहरूको धेरै –भन्दा धेरैको घर– घरमा पुगेर द्यैसी भैलो खेल्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
संयोजक श्रेष्ठ सरोकार समाजद्वारा आयोजित द्यैसी भैलो कार्यक्रम सफल पार्न खेलाएर साथ दिनुहुने र खेल्न सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो,।
generic sildenafil 100mg tablet real viagra pills for sale female viagra india price
Sports betting. Bonus to the first deposit up to 500 euros. Online Casino. sports betting
WczxIcoms
where to order real viagra sildenafil 100mg price canada viagra from india pharmacy