बिहीबार १० फाल्गुन, २०८० (Thursday February 22, 2024)

विकास

‘लघुवित्तको विकल्प छैन, बचाउन सबै लाग्नुपर्छ’ सांसद भगबती चौधरी

काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नुपर्ने सांसद भगबती चौधरीले जोड दिएकी छन् । ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने, महिलाहरुमा वित्तीय पहुँच पुर्याउने तथा स्वाबलम्बन र उद्यमशिलतालाई अंगिकार गर्ने लघुवित्तको विकल्प नभएको जिकीर गर्दै सांसद चौधरीले...

नेप्सेम्याकद्वारा आयाेजित खुल्ला रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम

कात्तिक २६ भक्तपुर , नेप्सेम्याक सेवा प्रा.लि. ले सेवानै धर्म हाे भन्ने मुल मान्यताका साथ खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएकाे छ । भक्तपुर नेप्सेम्याक द्वारा आयाेजित खुल्ला रक्तदान कार्यक्रममा ५१ जना रक्त दाताहरूले रगत दान गर्नुभएकाे थियाे भने निशुल्क स्वास्थ्य...

डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ बढ्यो

भदौ ३० काठमाडौं, नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज बिहानबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको छ । अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य लिटरको १८३ रुपैयाँ पर्ने छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी...

मानव अधिकार आयोगमा अध्यक्ष केपी शर्मा ओलीको भ्रमण

भदौ १८ काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । मानव अधिकार आयोगको निमन्त्रणमा  ओलीले अभिलेख केन्द्रको अवलोकन भ्रमण गरेको जनाइएको छ ।  भ्रमण गर्ने क्रममा देशको मानव अधिकारको अवस्था तथा आयोगले गरेका कार्यहरुका बारेमा आफ्नो धारणा...

महिला विभागद्वारा आयाेजीत तिज बिशेष कार्यक्रम भब्यरूपमा सम्पन्न

भदौ ४ काठमाडौ ,नेकपा एमाले रामेछाप -काठमाडौं सम्पर्क मञ्चको महिला विभागद्वारा आयोजित महिला भेला तथा तिज विशेष कार्यक्रम हाेटल एवान भेन्यु काेटश्वरमा भब्यरूपमा सम्पन्न भएकाे छ ।   रामेछाप -काठमाडौं सम्पर्क मञ्चका सचिवालय सदस्य तथा महिला विभाग प्रमुख गिता श्रेष्ठको अध्यक्षतामा आयाेजना गरिए...

गाेठगाउँ सराेकार समाजको तेस्राे वार्षिक साधारणसभा सम्पन्न

असाेज १७, काठमाडौं । गाेठगाउँ सराेकार समाजकाे तेस्राे वार्षिक साधारणसभा तथा वडा दशैकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ। राष्ट्रिय भुपू सैनिक संघ रामेछापका सभापति तथा गाेठगाउँका पूर्व जनप्रतिनिधि जय बहादुर कठायतकाे प्रमुख आतिथ्य र सराेकार समाजका अध्यक्ष संजय कुमार थापाको अध्यक्षत...

जेष्ठ सहकारीले याे वर्ष ३१ कराेड २५ लाख भन्दा माथि आम्दानी गर्न सफल

असाेज १६, काठमाडौं । जेष्ठ बचत तथा ऋण सहकारी संस्था लि.ले काेराेनाकाे महामारीमा समेत याे वर्ष विभिन्न शिर्षक मार्फत ३१ कराेड २५ लाख २७ हजार ८ सय १२ रूपैया ६३ पैसा कुल आम्दानी गर्न सफल भएकाे छ। सहकारीको १३औं वार्षिक साधारणसभामा अध्यक्ष ईन्दिरा अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै स...

एक वडा एक पार्क ः मेयर शाक्य

श्रावण २५, काठमाडौं । एउटा वडामा एउटा पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् । वडा नम्बर–५ को हाँडीगाउँमा आज नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताए । ‘कठमाडौँ महानगरपालिकाले एक वडा एक प...

वर्षौंपछि बिजुली पुग्दा बासिन्दा खुशी

श्रावण २४,डोटी ।  विद्युत् विस्तारका लागि खम्बा गाडेको वर्षौंपछि जिल्लाको मगरबस्तीमा बल्ल विद्युत् पुगेको छ । वर्षौंपछि बिजुली बत्ती प्रयोग गर्न पाएकामा अहिले त्यहाँका बासिन्दा खुशी छन्।  वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर बमले भने, ‘सल्लाको दियालो र टुकीको भरमा गुजारा चलाउँदै आएका...

शिक्षा ऐन व्यवसायीमैत्री बनाउन प्रधानमन्त्रीलाई नेकाको आग्रह

श्रावण २१, काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ(नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई शिक्षा ऐन व्यवसायी मैत्री बनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संघका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले शिक्षा ऐन व्यवसायी मैत्री बनाउन र शैक्षिक परामर्शको क्षेत्रमा रहेका...

८.२ म्याग्निच्युडको भूकम्प गयो अमेरिकामा

श्रावण १४, काठमाडौं । अमेरिकाको अलास्का द्वीपमा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस) ले स्थानीय समयअनुसार बुधबार राति सवा १० बजे उक्त भूकम्प गएको बताएको छ । यो भूकम्पको केन्द्र जमिनको सतहभन्दा ३५ किलोमिटर मुनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बता...

२० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा छु :पम्फा भुसाल

श्रावण १४, काठमाडौं । ऊर्जामन्त्री भुसालले जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफू रहेको भन्दै कार्यक्रममा बताएकी छिन् । नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले  २० युनिटसम्म निःशुल्क दिने पक्षमा रहेको बताएकी हुन् । यसबाट ए...

खाँणले सम्हाले गृहमन्त्रीको कार्यभार

असार ३०, काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । उनले केही समय अघि मात्र मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् । हिजो शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले भने मन्त्रीको कार्यभार सम्हालेका थिएनन् । बुधबार नै ऊर्जा मन्त्री तथा अ...

रामेछाप नगरपालिकाको नवौ नगर सभा सम्पन्न ।

असार १२ रामेछाप ,रामेछाप नगरपालिकाले यहि असार १० गते नगरको नवौ नगर सभा सम्पन्न  गरेको छ । सभामा उप-प्रमुख सृजना खड्काले आर्थिक वर्ष २०७८/०७९ को चालू खर्च तर्फ ३५ करोड ८० लाख ९८ हजार ३ सय ३४ रूपैयाँ ४८पैसा र पुँजीगत  खर्च २७ करोड ३८ लाख ४६ हजार ३ सय ३१ रूपैयाँ ०४ पैसा गरि जम्मा ६३...

राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश २०७८ जारी

वैशाख २२, काठमाडौं । जनकपुर जयनगर रेलमार्गमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न रेल्वे अध्यादेश २०७८ जारी गरेकी छिन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न अध्यादेशको मस्यौदा गरेको थियो । केही दिनअघिको मन्त...

प्रधानमन्त्रीले क्युआर कोडमार्फत् खोले बैंक खाता

वैशाख १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा क्युआर कोड मार्फत् बैंक खाता खोल्दै नागरिक एपको उदघाटन आजबामट गरेका छन् ।  नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा प्रधानमन्त्री ओलीले खाता खोलेको जानकारी दिए । उनले भने, ‘अहिले भर्खरै खाता खोलेको र...

रोड मार्किङ गरी लकडाउनको सदुपयोग गरिँदै 

वैशाख १९, काठमाडौं । निषेधाज्ञाको मौका पारेर सडक विभागले सडक संकेच चिन्ह कोर्ने (रोड मार्किङ) गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले मार्किङ थालेको हो । यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहे...

नेपालीको इतिहास झल्काउने धरहरा ६ वर्षमा  पूर्णजिवित 

वैशाख १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ११ गते शनिबार धरहराको उद्घाटन गरेका छन् । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको धरहरा पूर्णजिवित भएको छ ।  ओलीले भने, ‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आ...

लेखा समितिले फास्ट ट्र्याकको सुरुङ र पुलको दोस्रो प्याकेज ठेक्का रद्द गर्न दियो निर्देशन

चैत १९, काठमाडौं । काठमाडौं तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्ध गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।  रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गरेको समितिले सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्यय...

अब सडकमा दूध ढुवानीका साधनलाई एम्बुलेन्ससरह प्राथमिकता

चैत १९, काठमाडौं । अब सडकमा दूध ढुवानीका साधनहरुले एम्बुलेन्ससरह प्राथमिकता पाउने भएका छन् । दूग्ध ढुवानीमा यस्तो सुविधा दिने नेपाल विश्वकै पहिलो र एक मात्र मुलुक भएको दाबी राष्ट्रिय दुग्ध विकास बोर्डले गरेको छ । त्यस्ता साधनहरुमा सरकारले प्रदान गर्ने विशेष प्रकारको लोगो टाँसिनेछ र त्यस साधनलाई स...