बिहीबार ९ चैत्र, २०७९ (Thursday March 23, 2023)

 १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुने

बुधबार १ चैत्र, २०७९ विचारवाटिका 1072


 १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुने

 चैत १ काठमाडौं, चैत ५मा हुन गइरहेको स्ववियु निर्वाचनलाई लिएर अहिले देशभरका क्याम्पसहरुमा चुनावी गतिविधि भइरहेको छ । त्रिविका ६२ आंगिक र  १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।

देशभरका अधिकांश क्याम्पसमा चुनाव हुने निश्चित भएको छ भने कतिपय क्याम्पसहरुमा विवादका कारण चुनावी प्रक्रिया सुरु हुन सकेको छैन । कतिपय क्याम्पसमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको छ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु