मंगलवार ४ चैत्र, २०८१ (Tuesday March 18, 2025)

 भोट हाल्न नागरिकता भएपनि हुने

बुधबार २८ बैशाख, २०७९ विचारवाटिका 1924


 भोट हाल्न नागरिकता भएपनि हुने

बैशाख २८ काठमाडौं, यहि ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरूले पनि मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएकाहरु समेत मतदान गर्न पाउने व्यवस्था गरिएको बताएका छन् । हिजो निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन् ।


 




मतहरू

estuack

ivermectin purchase online Cheap Doxycycline Uk

insiquava

viagra and cialis online Patients taking Syeda should be counseled not to smoke, as smoking increases the risk of serious cardiovascular side effects from oral contraceptives


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु