मंगलवार २० आश्विन, २०८३ (Tuesday October 06, 2026)

आउने आइतबार मतदाता नामावली सार्वजनिक हुने

शुक्रबार ११ चैत्र, २०७८ विचारवाटिका 2320


आउने आइतबार मतदाता नामावली सार्वजनिक हुने

 चैत ११ काठमाडौं, निर्वाचन आयोगले आउने आइतबार अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ ।

मतदाता नामावली अध्यावधीकको कार्य सकिएको भन्दै सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आउने आइतबार आयोगले औपचारिक निर्णय गरेर नामावली प्रकाशित गर्ने बताएका छन् ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु