शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

आईतवार काठमाडौंका लगायत तीन जिल्लामा सार्वजनिक विदा !

शुक्रबार १८ श्रावण, २०८१ विचारवाटिका 1646


आईतवार काठमाडौंका लगायत तीन जिल्लामा सार्वजनिक विदा !

श्रावण १८ काठमाडौं , नेपाल सरकारले साउन २० गते आईतवार उपत्यका भित्रका तीन जिल्लामा सार्वजनिक विदा दिने भएकाे छ ।
  साउन २० गते आईतवार  ललितपुरको जाउलाखेलमा राताे मच्छिन्द्रनाथकाे भाेटाे देखाउने जात्रा भएकाेले काठमाडौं ,ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक विदा दिने गृह मन्त्रालयले निर्णय गरेकाे गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी गराउनु भएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु