मंगलवार ३० असार, २०८३ (Tuesday July 14, 2026)

बैशाख २३मा  चुनावी सभा हुने

बुधबार १४ बैशाख, २०७९ विचारवाटिका 2192


बैशाख २३मा  चुनावी सभा हुने

बैशाख १४ काठमाडौं, सत्ता गठबन्धनले बैशाख २३मा काठमाडौंमा चुनावी सभा गर्ने भएको छ ।

स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले यसअघिको समय तालिका संशोधन गर्दै यहि २३ गते काठमाडौंमा १ बजे केन्द्रीय तहको चुनावी सभा गर्ने निर्णय गरेको हो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु