शुक्रबार १५ मंसिर, २०८० (Friday December 01, 2023)

बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबिच प्रतिस्पर्धा हुने

बिहीबार ११ आश्विन, २०८० विचारवाटिका 1619


बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबिच प्रतिस्पर्धा हुने

असोज ११ काठमाडौं, नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । हिजो अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएकोमा आजसम्म तीन जनाले उम्मेदवारी फिर्ता लिसकेका छन् । 

केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएका पाण्डेले ढुंगेललाई समर्थन गर्ने घोषणा गरेका छन् भने श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्ने बताएका छन् । 

 भोलि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको नेता शेरबहादुर तामाङले जानकारी दिएका छन् । अझै पनि सहमतिको प्रयास हुने एमाले नेताहरूले बताएका छन् । उम्मेदवार कायम रहेका ढुंगेल महासचिव शंकर पोखरेल निकट र दाहाल उपाध्यक्ष विष्णु पौडेल निकट रहेको बताइन्छ । 




मतहरू

blackjack online

Excellent to the point article and news.. Well appreciated, My sites: blackjack online

tennis betting tips

I found this post very interesting and informative. Thank you for sharing your special thoughts with us. My site: tennis betting guide

Online Casinos Ph

Your article is a perfect article without a hitch. Thank you. My site: The Evolution of Online Casinos


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु