आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

चुरे क्षेत्रको संरक्षणका लागि २ अर्ब १७ करोड बजेट

आईतवार १५ जेष्ठ, २०७९ विचारवाटिका 2415


चुरे क्षेत्रको संरक्षणका लागि २ अर्ब १७ करोड बजेट

 जेष्ठ १५ काठमाडौं, सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि करिब २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आज आगामी आर्थिक वर्ष २०७९८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जर्नादन शर्माले नदी प्रणालीमा आधारित रहेर भू–क्षय नियन्त्रणसहित क्षतिग्रस्त भूमिको पुनर्स्थापना, बायोइन्जिनियरिङसहितको तटबन्ध निर्माण, वर्षातको पानी उपयोग, जलपुनर्भरण, सिमसार व्यवस्थापन तथा भेटियर, जेट्रोपा र बाँसरोपण जस्ता क्रियाकलाप सञ्चालन गरी चुरे क्षेत्रको संरक्षण गरिने बताएका छन् ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु