शुक्रबार १५ मंसिर, २०८० (Friday December 01, 2023)

१५ र १६ गते हुने अधिवेशनका लागि पोखरामा २१ वटा होटल बुक

आईतवार १४ आश्विन, २०८० विचारवाटिका 1165


१५ र १६ गते हुने अधिवेशनका लागि पोखरामा २१ वटा होटल बुक

असोज १४ नेकपा (एमाले) गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन भोलि पोखरामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्‍घाटन गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । १५ र १६ गते हुने अधिवेशनका लागि पोखराका जम्मा २१ वटा होटल बुक गरिएको  एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले बताएका हुन् ।

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन सुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट ¥याली हुने शर्माले बताए ।

  उनले भने, ‘सहमतिको विषयमा टाइमटेबल हुने कुरा भएन । अन्तिम अवस्थासम्म हामी प्रयत्न गर्छौं । तर, आन्तरिक प्रतिस्पर्धा नै हुने भए मेसिनबाट भोटिङ गर्ने व्यवस्था मिलाएका छौं,’  ।




मतहरू

Online Casinos Ph

Very interesting information! Perfect just what I was looking for! My site: Online Casinos Ph


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु