शुक्रबार ४ श्रावण, २०८१ (Friday July 19, 2024)

१५ र १६ गते हुने अधिवेशनका लागि पोखरामा २१ वटा होटल बुक

आईतवार १४ आश्विन, २०८० विचारवाटिका 1415


१५ र १६ गते हुने अधिवेशनका लागि पोखरामा २१ वटा होटल बुक

असोज १४ नेकपा (एमाले) गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन भोलि पोखरामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्‍घाटन गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । १५ र १६ गते हुने अधिवेशनका लागि पोखराका जम्मा २१ वटा होटल बुक गरिएको  एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले बताएका हुन् ।

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन सुरु हुनुभन्दा अगाडि हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट ¥याली हुने शर्माले बताए ।

  उनले भने, ‘सहमतिको विषयमा टाइमटेबल हुने कुरा भएन । अन्तिम अवस्थासम्म हामी प्रयत्न गर्छौं । तर, आन्तरिक प्रतिस्पर्धा नै हुने भए मेसिनबाट भोटिङ गर्ने व्यवस्था मिलाएका छौं,’  ।




मतहरू

Online Casinos Ph

Very interesting information! Perfect just what I was looking for! My site: Online Casinos Ph

Mga dating NBA Stars sa PBA?

I’ll probably keep it short and sweet and link to this instead if that's cool. Thanks NBA Stars sa PBA?


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु