मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

WL FOOD ले 2079 मा शुभकामना सहित I Phone 13 जित्ने अवसर,कसरी हुने सहभागी ?

मंगलवार २९ चैत्र, २०७८ विचारवाटिका 2173


WL FOOD ले 2079 मा शुभकामना सहित I Phone 13 जित्ने अवसर,कसरी हुने सहभागी ?

सन 2020 देखि फुड डेलिभरी सेवा सुरुचारु गरेको WL FOOD ले बजारमा पुराना फुड डेलिभरी कम्पनीलाई उछिन्दै सफलताको लामो छलाङ् लगाएसँगै आउँदै गरेको नँया बर्षलाई लक्षित गरि धेरै अफरहरु ग्राहक समक्ष ल्याएको छ ।

मेघा GIVE AWAY अन्तर लक्की 1 जनाले आइफो 13 पाउनेछन साथै 1500+ भन्दा बडि अर्डर गर्ने सबैले उपाहार पाउँनेछन् त्यसै गरि रु.1000 भन्दा बडि अर्डर गर्दा FREE DELIVERY साथै 20 जनाले रु. 500 को Food voucher पाउने छन यी सम्पुर्ण अफरहरु काठमाडौं र झापामा प्राप्त गर्न सकिने सन्चालक समितिको भनाइ रहेको छ । 250 भन्दा बढी एपमा समाबेस भएका restaurant बाट आफुलाई मन पर्ने food order गर्न सकिनेछ, यी सबै अफरहरुमा भाग हुन तपाइहरुले WL FOOD को Application download गरि register गरेको हुनुपर्ने छ र खाना अर्डर गरेपछि I phone 13 जित्ने सहभगी बन्नुहुनेछ सहभगी भएका मध्यबाट 2078 बैशाख 20 गत्ते फेसबुक लाइभ मर्फत winner घोषणा गरिने सन्चालक समितिको भनाइ छ | यो योजना 2078 चैत्र 25 देखि सुरु भाइ 2079 बैशाख 15 सम चल्ने छ |




मतहरू

Wheetabar

Letairis bosentan Tracleer Flolan Ventavis Opsumit riociguat Adempas Uptravi sildenafil Revatio tadalafil Adcirca treprostenil Orenitram, Remodulin, Tyvaso comprar cialis online Stem cells can activate dormant cells and suppressor cells and encourage them to re- enter the cell cycle, proliferating by division


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु