शुक्रबार २५ कार्तिक, २०७९
कार्तिक २५ काठमाडौं, निर्वाचन प्रचारप्रसारका क्रममा हुने फजुल खर्चले वित्तीय अनुशासन उल्लघङ्नका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने भएको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कम खर्चमा मतदातासमक्ष दल र उम्मेदवारहरूलाई जान प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।
उहाँले प्रतिस्पर्धात्मक समयमा स्थलमा गएर सही तथा उपयोगी समाचार ल्याउन टेलिभिजनकर्मीलाई प्रविधि, जनशक्ति वा अन्य कुनै पक्षको अभावका नाममा गर्न खोजेको काम गर्न नसकिएको भन्ने छुट नभएको बताउनु भयो ।
सूचना दिएर जितिन्छ, लुकाएर जितिँदैन भन्ने मान्यताका साथ आयोगले सूचनामा सबैको समान पहुँच स्थापित गर्ने गरी संयन्त्र स्थापना र प्रवाह गरिरहेकाले तथ्य जाँच गरेर समयमा सही समाचार दिन उहाँले आग्रह गर्नुभयो ।
Maybe it s the steroids we give, but cialis online Mueller S, Engleitner T, Maresch R, et al
THedVa
To accomplish the appointment schedule suggested by the National Child and Youth Health Program NCYHP, telephone appointments were also carried out levitra dosage 20mg