मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश ।

शुक्रबार २१ चैत्र, २०८१ Bichar Batika 1396

सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश  ।

चैत २२ बुटवल , बुटवलकाे सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतले आदेश दिएकाे छ ।

 यस अघि जिल्ला अदालतले सभापति लामिछानेलाई १ कराेड धराैटीमा छाेड्ने आदेश गरेकाे थियाे , उच्च अदालत तुलसीपुरकाे बुटवल इजलासकाे न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रूपन्देही लगायतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश दिएकाे उच्च अदालत तुलसीपुर बुटवल इजलासका सुचना अधिकारी यम प्रसाद बास्काेटाले जानकारी गराउनु भयाे ।

मतहरू

Billykal

https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/

https://avto-yar.ru/bytovki-v-arendu-udobnoe-reshenie-dlya-strojki-i-dachi/

यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु