आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

स्टिङ अपरेशन नगर्न सर्वोच्चको आदेश

बुधबार ८ बैशाख, २०७८ विचारवाटिका 2122


स्टिङ अपरेशन नगर्न सर्वोच्चको आदेश

वैशाख ८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र मीरा खड्कासहितको संवैधानिक इजलासले बुधबार स्टिङ अपरेशन रोक्न रिट जारी गरिदिएको हो ।

सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशन गर्दै आएको थियो । अधिवक्ता विष्णुप्रसाद घिमिरेले स्टिङ अपरेशनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।


 




मतहरू

estuack

Levitra Orosolubile Bayer Prezzo dosage of ivermectin for dogs


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु