आईतवार १६ मंसिर, २०८१ (Sunday December 01, 2024)

फेरि अनुसन्धान गर्न विशेष अदालतको आदेश

शुक्रबार १९ माघ, २०८० विचारवाटिका 1389


फेरि अनुसन्धान गर्न विशेष अदालतको आदेश

माघ, काठमाडौं । सार्वजनिक जग्गा मिचिएको रुपन्देहीको एक घटनामा अपुरो अभियोगपत्र दायर गरेको भन्दै विशेष अदालतले  फेरि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

रुपन्देहीको खड्का बनगाई–४ स्थित सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनामा विशेष अदालतले संलग्नहरुलाई दोषी ठहर गरेको छ । साथसाथै, निर्णयमा संलग्नहरुलाई मुद्दा नचलाइएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएको हो ।

 अदालतले बिहीबार गरेको फैसला अनुसार ‘निवेदन मागदावी बिना सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्ने निर्णयमा संलग्न पदाधिकारीहरुका सम्बन्धमा अनुसन्धान भएको नपाइएकाले सो तर्फ पुनः जाँचबुझ गरी आवश्यक कारबाही अघि बढाउनू भनी आयोगलाई निर्देशन दिएको हो ।




मतहरू

horse racing sports betting

Excellent to the point article and news.. Well appreciated, My sites: horse racing sports betting


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु