शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

स्थानीय तहहरुले तत्काल पढाइ सुरु गर्न निर्देशन

बिहीबार ४ आश्विन, २०८० विचारवाटिका 1396


स्थानीय तहहरुले तत्काल पढाइ सुरु गर्न निर्देशन

 असोज ४ काठमाडौं, काठमाडौंको माइतीघर बानेशवरमा भइरहेको शिक्षक आन्दोलनले विद्यालय शिक्षा प्रभावित बनेको भन्दै स्थानीय तहहरुले तत्काल पढाइ सुरु गर्न भनेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यथाशीघ्र पठनपाठन सुरु गर्न जनाएको छ । बालअधिकार प्रति संवेदनशील र जिम्मेवारी हुन आग्रह गर्दै वीरगञ्जले अन्यथा प्रधानाध्यापकहरु नै जिम्मेवार हुने भन्दै चेतावनी समेत दिएको हो ।

महानगरपालिकाले बालबालिकाको नियमित रुपमा सिकाइ प्रक्रियामा सहभागी हुन पाउने अधिकार वञ्चित भएको भन्दै तत्काल पठपाठन गर्न शिक्षकहरुलाई निर्देशन दिएको हो ।

नवलपरासी सुस्ता पश्चिमको बर्दघाट नगरपालिकाले  विद्यालय शान्ति क्षेत्र अवधारण विपरीत शिक्षकहरुले यस्तो गर्न नहुने भन्दै नियमित पठनपाठन सुरु गर्न आग्रह समेत गरेको छ ।




मतहरू

8k9v3ht52

cialis- canadian pharmacy helpful hints canadian pharmacy and viagra go to the website


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु