बिहीबार २८ जेष्ठ, २०८३ (Thursday June 11, 2026)

राजनीति

सरकारको समर्थनमा विसाल मोटरसाइकल र्याली

माघ २१, काठमाडौं । सरकारकाे समर्थनमा बालकुमारीबाट सुरु भएको माेटरसाइकल र्यालीलाई युवासंघका इन्चार्ज महेश बस्नेत, बाग्मती प्रदेशका अध्यक्ष अानन्द प्रसाद पाेखरेल लगायतकाे नेतृत्वमा बालकुमारीबाट सुरु भएको र्याली ग्वार्काे सातदाेबाटाे, लगनखेल, जाउलाखेल, कुपोन्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारम...

दसैं भत्ता जसपाका सबै संघीय सांसदले फिर्ता गर्ने

११ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने भएको छ । अनलाइनखबरमा बाबुराम भट्टराईसहित ३३ सांसदले फिर्ता गरेनन् दसैं भत्ता शीर्षकको समाचार प्रकाशित भएको भोलिपल्ट बुधबार जसपाले भत्ता फिर्ताको आग्रह गरेर संसद सचिवालयलाई पत्र लेखेको हो 

सचिवालयको अनौपचारिक बैठक, प्रधानमन्त्री सहभागी नहुने

काठमाडौं, १७ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित ग...

संघीय सांसदको लोगो परिवर्तन

काठमाडौं । संघीय सांसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गरिने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले   सरकारले जारी गरेको नयाँ नक्साअनुसार लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प...

मन्त्री गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी

३ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्...