बुधबार १२ फाल्गुन, २०७७
१२ फागुन, काठमाडौं
विवेकशील साझा पार्टीले संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपतिले गरेको असंवैधानिक संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि वक्तव्य जारी गर्दै विवेकशील साझाले अब नैतिकताका आधारमा उनीहरुले तत्काल राजीनामा दिनु पर्ने बताएको हो ।
‘विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी सांसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्नै क्रा प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
http://buytadalafshop.com/ - buy cialis on line
Levitra Schmelztablette Preisvergleich
Viagra Efectos Adversos
I've been looking for photos and articles on this topic over the past few days due to a school assignment, casinosite and I'm really happy to find a post with the material I was looking for! I bookmark and will come often! Thanks :D
buy cialis pro Multivitamins daily did not provide any cardiovascular benefits
Dawduandy
http://buypropeciaon.com/ - propecia cost