जेठ ७, काठमाडौं । धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्न नपर्ने बताएका छन् । ओलीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा दिनुपर्ने संविधानमा व्यवस्था नभएको जिकिर गरे । उनले प्रश्न गरे, &...
जेठ ६, हेटौंडा । आज राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु भएको छ । मतदान सकिनासाथ गणना शुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । हेटौंडा-४ स्थित भुटनदेवि मावि मतदान केन्द्रमा बिहान ९ देखि अपराह्न ३ बजेसम्म निर्वाचन हुँदैछ । निर्वाचनमा नेकपा एमालेका तर...
वैशाख ३१, काठमाडौँ । मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन नसके पनि पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना भएकोले कयौं संसय उब्जाएको उनले बताए । संघीय संसद भव...
वैशाख ३०, काठमाडौँ । कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ । नेता माधव नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भइरहँदा देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका हुन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय...
वैशाख २७, काठमाडौं । बहुमतको सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत मागेपछि धारणा राख्दै देउवाले प्रधानमन्त्रीको प्रस्ताव पारित नहुने बताए । उनले नेपालको संविधानको धारा ७६ को उपधारा...
वैशाख २७, काठमाडौं । एमालेको माधव-झलनाथ पक्षले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै दिएको समयसीमा सकिएको छ । पार्टीलाई एकताबद्ध बनाउन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले ६ बुँदे प्रस्तावसहित सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएको थियो...
वैशाख २३, काठमाडौं । आज साँझ पाँच बजे बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली थायी कमिटी बैठक लगत्तै राष्ट्रपति निवास पुगेका थिए ।
वैशाख १०, काठमाडौं । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहले एकताबद्ध बनाउन कुनै पहल नगरेको बताए । अध्यक्ष ओलीले भने, ‘मेरो माधव नेपाल, योगेश भट्टराई लगायत नेताहरुसँग भेटघाट भयो । तर, साथीहरुको पार्टी एकता...
वैशाख ९, काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसर पारेर नेकपा एमालेले बल्खुमा आफ्नो नयाँ पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ । बिहिबार बिहान मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले भवन शिलान्यास गरेका हुन् ।...
वैशाख ५, काठमाडौं । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री रामबहादुर थापा मगरको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ । चैत ७ गते नै नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । आइतबार उक्त पद रिक्त हुने निर्णय राष्ट्रिय सभाका अध्...
वैशाख ३, काठमाडौं । आज दिउँसो २ बजे कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन बोलाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजको बैठकमा विश्वासको मत लिने कार्यतालिका छ । नेकपा एमालेले गत चैत ५ गतेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । त्यसर्थ अल्पमतमा परेका मुख्यमन्त्री शाहीले आज विश्वासको मत...
चैत २५, काठमाडौं । बुधबार गण्डकी प्रदेशमा सहभागी नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा र आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएका हुन् । बुधबारदेखि सुरु भएक...
चैत २४, काठमाडौं । नेकपा एमाले प्रवेश गरेका आफ्ना ४ जना प्रतिनिधिसभा सदस्यलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ । शहरी विकास मन्त्री प्रभु शाह, ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरीले दल त्याग गरे...
चैत २२, काठमाडौं । आइतबार बिहान ११ बजे नेकपा माओवादी केन्द्रको पार्टी कार्यलय पेरिसडाँडामा बस्ने निर्णय गरिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । केही नेता काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित भएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले बताए । उनका अनुसार बैठकको अर्को मि...
चैत ११, विराटनगर । नेकपा एमाले पुनर्स्थापित भएपछि पहिलो पटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिएका छन् । ‘एकसाताको समय पर्याप्त हुने छलफलको क्रममा भनिएको...
चैत ८, काठमाडौं । देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले गरेको छ । काठमाडौंमा चैत ४ र ५ गते बसेको वाईसीएलको केन्द्रीय समितिको बैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता विस्तार ग...
चैत ४, काठमाडौं । नेकपा एमालेको संसदीय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको एमाले नेता विशाल भट्टराईले जानकारी दिए । भट्टराईले भने, ‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबै...
चैत ४, काठमाडौँ । ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको नेकपा एमालेको नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्युनिस्ट नेताहरु समेत उपस्थित भएका छन् । भेलामा पुराना कम्युनिस्ट नेताहरु सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, कमल कोइराला मञ्चमा उपस्थित भएका हुन् । उनीहरुलाई कार्यक्रम सञ...
चैत ३, २०७७ काठमाडौँ । बुधबारको कार्यकर्ता भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको रुपमा भेला हुन नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख एवं माधव नेपाल समूहका नेता योगेश भट्टराईले आग्रह गरेका छन् । बुधबार नेपाल समूहले आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको बारे...
चैत १, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छलफलमा पार्टीको नाम फेर्ने एजेण्डा पनि राखिएको छ । एक केन्द्रीय सदस्यले जानकारी दिए अनुसार माओवादी केन्द्र पुनर्स्थापित भएपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने प्...