शुक्रबार १० बैशाख, २०७८
वैशाख १०, काठमाडौं । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहले एकताबद्ध बनाउन कुनै पहल नगरेको बताए ।
अध्यक्ष ओलीले भने, ‘मेरो माधव नेपाल, योगेश भट्टराई लगायत नेताहरुसँग भेटघाट भयो । तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति देखिँदैन ।’ कम्युनिष्ट पार्टी विभाजित हुनुको मुख्य कारण भनेकै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहको महत्वाकांक्षा नै भएको ओलीले बताए ।
आफूलाई साधरण सदस्यबाट समेत निष्काशन गरेर सम्बन्धलाई शत्रुतापूर्ण बनाइएको ओलीले बताए ।
केही व्यक्तिहरु अहिले पनि अराजक ढंगले पार्टीकै नेताहरुविरूद्ध विष वमन गर्ने प्रवृत्ति देखाएता पनि अझै आफू लचिलो हुन तयार रहेको ओलीले बताए ।
https://buystromectolon.com/ - Stromectol
Cymbalta From India
Keflex Decrease Milk
Amoxicillin Dentist
Buy Isotretinoin
Tadalis Sx Soft Jokes
Can Amoxicillin Get You High
tadalafil goodrx cialis tadalafil
generic cialis tadalafil where to get tadalafil
https://extratadalafill.com/ tadalafil cialis
Unlike histone methylation acetylation of histone tails by histone acetyltransferases HATs predominantly demarcates an active state. http://www.alevitrasp.com Celemy Achat Kamagra Caen
tadalafil liquid side effects for tadalafil
nosipren prednisona 20 mg Npburl
tadalafil online with out prescription tadalafil blood pressure
stromectol ivermectin buy ivermectin 3mg pill
stromectol 12mg ivermectin 24 mg
cheap viagra canada viagra jelly
deaths from prescription drugs cvs pharmacy rx rewards
brersuaby
Viagra