बिहीबार ३० बैशाख, २०७८
वैशाख ३०, काठमाडौँ । कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ ।
नेता माधव नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भइरहँदा देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका हुन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय अवधि बिहीबार सकिने भएकाले यस सम्बन्धमा छलफल हुने बताइएको छ ।
tOudHj
cialis with dapoxetine 1990 Enalaprilatenhanced renography in a rat model of renovascular hypertension