फागुन ३ रामेछाप, नेकपा (एमाले) रामेछापले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको कार्य विभाजन गरेको छ । अध्यक्ष आनन्द कुमार श्रेष्ठले पार्टी स्कुल विभाग र जनसंगठन समन्वय विभाग प्रमुख, उपाध्यक्ष ईन्द्र बहादुर तामाङ स्थानीय विकास विभाग प्रमुख, सचिव पुरुषोत्तम कडेरियाले संगठन विभाग प्रमुख, उ...
माघ २५, काठमाडौं । भोलि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय स्रोतका अनुसार भोलि बस्न लागिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । संसद सचिवालयले पनि प्रतिनिधिसभाको स...
माघ २३, काठमाडौं । नेकपा (एमाले) निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो । मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको भन्दै युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको...
माघ १५, काठमाडौं । आज बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको हो । सञ्चार तथा सूचनाप्रविध...
माघ ९, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार सबैतिर असफल भएको आरोप लगाएका छन् । आज ८ पृष्ठ लामो १५ बुँदे वक्तव्य जारी गर्दै ओलीले वर्तमान सरकार आएदेखि अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको आरोप समेत लगाएका छन् । पत्रकार सम्मेलनमार्फत ओलीले सरकारका ६ महिनाबारे धारणा सार...
माघ ७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान साढे ९ बजे बोलाइएको हो । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनल...
पुस २८, सुर्खेत । नेकपा (एमाले) सुर्खेत जिल्लाको अध्यक्षमा अमृत विसी विजयी भएका छन् । प्रतिस्पर्धी डण्डिप्रसाद शर्मालाई चुनावी प्रक्रियामा हराउँदै विसी निर्वाचित भएका छन् । आज बिहान सकिएको अन्तिम मत परिणामअनुसार विसीले ३६८ र शर्माले २६७ मत ल्याएका निर्वाचन समितिका सदस्य गंगाराम तिमिल्सिनाल...
पुस २३, काठमाडौं । नेकपा (एमाले)ले आज जिल्ला अधिवेशन गर्दैछ । आन्तरिक विवादमा परेका १६ जिल्लाहरुमा जिल्ला अधिवेशन स्थगित गरिएको छ । स्थगित गरिएका जिल्लाका अधिवेशन पछि गरिने नेकपा एमालेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल...
पुस २२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारमा राजनीतिक दलका शीर्ष नेताहरुको मिलेमतो रहेको टिप्पणी गरेका छन् । बिहीबार धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै लिङ्देनले पूर्वप्रधानमन्त्रीहरुलाई ललिता निवास जग्गा प्रकरणमा जोगाउने...
पुस १८, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट खुलातर्फ १११ केन्द्रीय सदस्य छान्दा ६ जना मात्र महिला चयन भएका छन् । आज महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलातर्फ जम्मा ६ जना महि...
पुस १७, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र स्थगित भएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको नेता रामनारायण विडारीले बताएका छन् । शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेद...
पुस १६, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ । माओवादीको बैठक प्रज्ञा भवन कमलादीमा जारी भईरहेको छ । बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । आठौं महा...
पुस २, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । आज सकिएको मतगणनामा तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त निर्वाचित भएका हुन् । समितिका अनुसार उमाकान्त चौधरीले २६७८ पाए भने तेजुलाल चौधरीले १८३७ मत पाएका छन् । कुल ४६८७ मत खसेको थि...
पुस १, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताएका छन् । दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबा...
मंसिर २६, काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटी सदस्यमा केही नेताहरूलाई मनोनीत गरेको छ । विधानतः ५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था अनुसार जारी केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनीत गरेको हो । शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले ए...
मंसिर २०, काठमाडौं । प्रधानमन्त्री एंवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुन लागेको हो । कोरोना संक्रमण बढिरहेकोे कारणले धेरै मानिस महाधिवेशनमा उतारेर शक्ति पदर्शन न...
मंसिर १९, नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुरबलायर निर्वाचित भएका छन् । जम्मा १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जनाले मतदान गरेका थिए जसमध्ये बलायरले ६ सय ८८ मत लयाए । बलायर संस्थापन समूहका उम्मेदवार पनि हुन् । पदाधिकारीमा पनि उनकै प्यानल विजयी भएको छ । उपसभापतिमा जनकरा...
मंसिर १८, । नेकपा (माओवादी) केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले अहिलेको पाँच दलीय गठबन्धन तोड्नका लागि विदेशी शक्ति लागिपरेको बताएका छन् । सिद्धार्थनगर नगर कमिटीको अधिवेशनलाई शनिबार उद्घाटन गर्दै नेता महराले संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा रहेका पाँच दलीय गठबन्धनलाई तोड्न व...
मंसिर १६, काठमाडौं । नेपाली (कांग्रेस)ले जिल्ला अधिवेशन स्थगित गरेको छ । अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुको अधिवेशन स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनक...
मंसिर १४, काठमाडौँ । नेकपा (एमाले)को १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी...