आईतवार २४ कार्तिक, २०८२ (Sunday November 09, 2025)

नव निर्वाचित पधादिकारीलाई बधाई तथा शुभकामना

शनिबार २८ फाल्गुन, २०७८ विचारवाटिका 3114


नव निर्वाचित पधादिकारीलाई बधाई तथा शुभकामना

 फागुन २८ काठमाडांै, नेकपा (एमाले) रामेछाप–काठमाडांै सम्पर्क मन्चको ११ औं सम्मेलन पधादिकारी आज सम्पन्न भएको छ ।

एक हप्तापछि सम्पन्न भएको यस सम्मेलनमा अध्यक्ष  राकेश श्रेष्ठ, उपाध्यक्ष दिवस कार्की, लक्ष्मी न्यौपाने, सचिव रविन्द्र भण्डारी, उपसचिव जीवनराज खत्री, अम्बिका बोहोरा, कोषाध्यक्ष दिलिप श्रेष्ठ(दिल) लगायत ५३ सदस्यीय सर्बसहमत निर्वाचित भएका छन् ।
 बधाई तथा सम्मान कार्यक्रम मोहन के.सीको अध्यक्षता पोलीव्यूरो सदस्य कमल प्रसाद चौलागाईको प्रमुख अतिथि रहेको थियो भने अतिथिहरुमा पोलीव्यूरो सदस्य पार्वत गुरुड., पोलीव्यूरो सदस्य आनन्द प्रसाद पोखरेल, केन्द्रीय सदस्य माधव ढुडंगेल, केन्द्रीय समन्वय समितिका संयोजक श्याम बस्नेत, बागमती प्रदेश कमिटिको अध्यक्ष अशोक ठकुरी, प्रदेश कमिटि सदस्य कमल कलरिया, ज्यान कुमार श्रेष्ठ बागमती प्रदेश सम्पर्क कमिटिको सचिव उत्तम पाठक रामेछाप जिल्ला कमिटिको उपाध्यक्ष इन्द्र बहादुर तामाड. लगायतका उपस्थित रहेको थियो ।
अध्यक्ष मण्डलका अध्यक्ष मोहन के.सी.र निर्वाचन मण्डलका संयोजक सरिता दाहालले आफनो माइनुट नव निर्वाचित अध्यक्ष र सचिवलाई हस्तान्तरण गरेको थियो । 


 




मतहरू

PJgpnoVZ

best site to buy priligy canada osimertinib and droperidol both increase QTc interval

qiWjguY

2003, 95 906 13 propecia 5mg Rogelio hPYXaxOrCZsfeOUUckc 5 29 2022

Traditional Gambling Games in the Philippines, What are They?

I found this post very interesting and informative. Thank you for sharing your special thoughts with us. My site: Many Traditional Gambling Games in the Phils.

padel game

padel game


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु