बुधबार २८ फाल्गुन, २०८१
फागुन २८ काठमाडौं , वरिष्ठ गीतकार बि.बि. थापाकाे रचना तथा बबिना भट्टराईको स्वर/संगीत रहेकाे अल्लारे भिडियो सहित सार्वजनिक भएकाे छ।
अनामनगर स्थित म्युजिक नेपालकाे स्टुडियाेमा नकुल कार्कीले रेकर्ड गरेकाे उक्त गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश खरेल र गीतको एरेन्ज रूबिन कुमार श्रेष्ठको रहेकाे छ
राजिव करनकाे काेरियाेग्राफी रहेकाे भिडियोकाे निर्देशन राेशन पुरीले गरेकाे छन् भने गीतको भिडियोमा बीना राउतले अल्लारे जाेवान छल्कने गरि अभियान गरेकाे छ ।
गीतकाे भिडियाे,